Wednesday , January 17 2018

अन्तरवार्ता

रोजगारीको कोटा घटेपछि ‘रेमिट्यान्स कमजोर बन्दै’ (सुमन पोख्रेलसँगको अन्तरबार्ता)  

सुमन पोखरेल आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल रेमिटर्स एशोसियसनका महासचिव हुन् । वित्तीय क्षेत्रमा लामो समयको अनुभव संगालेका पोखरेल पछिल्लो समय वैदेशिक रोजगारमा आएको शिथिलताले रेमिट्यान्समा प्रभाव परेको बताउँछन् । नेपाली अर्थतन्त्रकै ‘मेरुदण्ड’ मानिएको रेमिट्यान्सलाई बढाउनका लागि सरकारले …

Read More »

बीमा क्षेत्रमा भित्रिँदैछन् नयाँ प्रविधि : बीमा समितिका अध्यक्षसँगको ‘विशेष अन्तर्वार्ता’

बीमा अर्थतन्त्रको नयाँ र उदाउँदो आधार हो भने ३४ वर्षसम्म प्राध्यापनमा रहेर विभिन्न अनुभवकासाथ बीमा क्षेत्रमा उदायका व्यक्ति हुन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसी । नेपाली बीमाको इतिहास केहि पुरानै भएता पनि कुल जनसंख्याको ६ प्रतिशत जनसंख्यामा मात्र बीमाको …

Read More »

‘ब्रोकरको कमिसन घट्दैछ’ : धितोपत्र बोर्डका अध्यक्षसँगको अन्तर्वार्ता

रेवत बहादुर कार्की नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् । उनी धितोपत्र बोर्डमा आएको ६ महिना पूरा भईसकेको छ । यो बीचमा उनले शेयर बजार व्यवस्थापनको सवालमा केही महत्वपूर्ण पहलहरु पनि गरेका छन् । विशेषतः पुँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने …

Read More »

“३० प्रतिशत शेयरधनी सहमत भए मर्जर प्रक्रिया अघि बढ्छ”

हाम्रो विकास बैंक गत साता नै ज्योति विकास बैंकसंग मर्जरमा जाने बताइएको भएपनि अहिलेसम्म मर्जर प्रक्रिया अघि बढ्न सकेको छैन । हामीले हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालसंग मर्जर प्रक्रिया रोकिएकोबारे दुईसाताअघि कुराकानी गरेका थियौँ । त्यतिबेला उनले …

Read More »

‘संसदमा विरोध भए बाफिया संशोधन फिर्ता हुन्छ’

बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया)मा छलफल गर्न अर्थ समितिद्धारा गठित उपसमितिका संयोजक दिपक प्रसाद कुइँकेलले संसदमा बाफिया संशोधनको विरोध भए फिर्ता हुने बताएका छन् । ‘उपसमितिले गरेको निर्णय अन्तिम हुने होइन,’ बिहिबार बैंकिङ …

Read More »

शेयर विश्लेषक रविन्द्र भट्टराईको विश्लेषण : ‘ब्रोकरको कमिसन धेरै भयो, घटाउनुपर्छ’

केही समययता शेयर बजार बुलिसको अवस्थामा छ । हरेक दिन अर्बमाथिको शेयर कारोबार भइरहेको छ । अहिले विभिन्न कम्पनिहरुले शेयर निष्काशन गरिरहेका छन् । त्यस्तै, भर्खरै सार्वजनिक भएको बजेटले पनि बजारलाई प्रभाव पारिरहेको छ । त्यसो त सरकारका हरेक नीति …

Read More »

ज्योति विकास बैंकसंगको मर्जर किन रोकियो ? हाम्रो विकास बैंकका सिइओ ढकाललाई सात प्रश्न 

ज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंक एकआपसमा गाभिने अन्तिम प्रक्रियामा पुगेर रोकिएका छन् । हाम्रो विकास बैंक र ज्योति विकास बैंकद्धारा गएको चैत्त मसान्तसम्ममा मर्जर पुरा हुने र बैशाखबाटै एकिकृत कारोबार थाल्ने योजना सुनाइएको भए पनि …

Read More »

ब्रोकर रामचन्द्र भट्टराईको विश्लेषणमा : शेयर बजार सुधारका पाँच सुत्रहरु 

नेपालको आर्थिक वृद्धिदर १४ बर्ष यताकै सबैभन्दा न्यून विन्दुमा झर्ने विवरणहरुका माझ अर्थतन्त्रकै ऐनाको रुपमा रहेको शेयर बजार भने त्यसको ठिक विपरीत दिशामा छ । शेयर बजार परिसूचकले ऐतिहासिक १५०० विन्दु नाघिसकेको छ । त्यस्तै कारोबार रकममा पनि भारी वद्धि …

Read More »

नेप्सेका महाप्रबन्धक भन्छन् : ‘हरेक जिल्लामा ब्रोकर सेवा पुग्दै छ’

पछिल्लो समय शेयर बजारले उकालो गति लिइरहेको छ । बजारको अवस्था हेर्दा यति नै माथि जान्छ भन्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । परिसूचकसँगै कारोबार रकम पनि दिनदिनै बढ्दो क्रममा रहेको छ । एक दिनमा १ अर्बमाथिको कारोबार त सामान्य जस्तै …

Read More »

डा. तिलक रावलको विश्लेषण : ‘राष्ट्र बैँक र बैँकर्सको सहयोगविना प्रमाणपत्र ऋण लागू हुँदैन’

हालै मात्र सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि नीति तथा कार्यक्रम पस्तुत गर्यो । सो नीति तथा कार्यक्रमका योजनाहरु कार्यान्वयन गर्न सके मुलुकको समग्र विकासका लागि फाइदाजनक सावित हुनेमा शंका छैन । यद्यपि, मुख्य आशंका भनेको कार्यान्वयनमा नै रहेको विश्लेषकहरु …

Read More »