बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले बैंक अफ काठमाण्डूलाई ‘बीओके डिबेन्चर–२०८६’ र हिमालयन बैंकलाई ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यी दुवै ऋणपत्र ७ वर्षे अवधि हुन् । बैक अफ काठमाण्डूले १ हजार अंकित दरका कुल ११ […]


झन्-झन् बढ्न थाले डिम्याट खाता खोल्ने, ५३ लाख बढीले खोले खाता

बैंकिङ खबर/हाल डिम्याट खाताको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएससीका अनुसार ५३ लाख ९३१ वटा डिम्याट खाता खोलिएको छ । अहिले धमाधम आईपीओहरु निष्कासन भइरहेको छ। तर, आवेदन दिनेको संख्या […]


धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य सात बुँदा 

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सेबोनले एक कार्यक्रमबीच धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोन अध्यक्ष रमेशकुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा  बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने […]


सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो

बैंकिङ खबर/ सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ […]


बुक बिल्डिङ प्रभावकारी बनाउन अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याइने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने जनाएको छ । बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग […]


मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हट्ने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने जनाएको छ । अहिले सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म हुँदैन् । बोर्ड अध्यक्ष रमेश कुमार हमालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो । नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक […]


मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/ मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि साउन ९ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका […]


दुई कम्पनीले पायो आइपीओ निष्कासनको अनुमति

बैंकिङ खबर/ दुई कम्पनीले १३ करोड ७२ लाख रुपैयाँको १३ लाख ७२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । आइपीओ निष्कासन गर्न अनुमति पाएको इन्ष्टर्नले प्रतिकित्ता एक सय रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँको १२ लाख […]


राप्ती हाइड्रोको आईपीओ बाँडफाँट

बैंकिङ खबर/ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ […]


धमाधम खुल्दै आईपीओ, मन्दाकिनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बैंकिङ खबर/ मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ […]