ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक

बैंकिङ खबर/एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९-२०९०’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब […]


मकर जितुमाया सुरीले आईपीओ निष्काशन गर्दै, सगरमाथाको आज अन्तिम दिन

बैंकिङ खबर/ मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले यहि चैत १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गर्न लागेको […]


थप तीन ब्रोकर कम्पनीलाई शाखा खोल्ने अनुमति

बैंकिङ खबर/ थप तीन ब्रोकर कम्पनीले ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्। शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो।  यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा […]


दुई कम्पनीको सेयर कारोबार खुला

बैंकिङ खबर/ कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ […]


वाणिज्य बैंकमा लगानी गर्दै धितोपत्र बोर्ड

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। सेबोनले बुधबार एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरुमा सेबोनमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकमलाई मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको हो। यो सूचना प्रकाशित भएको मितिले ५ दिन चैत १२ गतेसम्म कार्यालय समयभन्दा एक घन्टा अगाडि ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’बमोजिम […]


सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट

बैंकिङ खबर/ सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार […]


सगरमाथा जलविद्युतको आईपीओ खुला

बैंकिङ खबर/सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ […]


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड […]


दुई हाइड्रोपावरको डेढ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेमा) दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । सार्वजनिक निष्कासन गरेको मायाखोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभवित स्थानीयलाई जारी गरेको ५ लाख कित्ता, सर्वसाधरणलाई […]


कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् […]