कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता सेयर बिक्री खुला भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । पहिलो चरणमा बिक्री खुला गरिएको यस सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि इच्छुकले ३५ […]


सरकारी कर्मचारीले पनि शेयर किन्न पाउने

बैंकिङ खबर/अब निजामती कर्मचारीहरूले शेयर बजारमा काराेबार गर्न पाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति दिइएकाे छ । कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति […]


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको […]


तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द

बैंकिङ खबर/सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ । प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक […]


सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आइपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ। कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख […]


कुमारी बैंकको ६.४१ लाख कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंकको ६ लाख ४१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले यो अवधिभित्र […]


कुमारी सबल योजनाको इकाई बाँडफाँड

बैंकिङ खबर/ कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाँड भएको छ । क्यापिटलले बुधबार इकाई बाँडफाँड गरिएको हो । क्यापिटलले माघ २८ देखि फागुन १३ गतेसम्म प्रति इकाई रु १० दरको दश करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये १४ प्रतिशत अर्थात […]


धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान

बैंकिङ खबर/अर्थ मन्त्रालयले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालय धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इन्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। आजदेखि १५ दिनसम्म (फागुन ३०सम्म) कार्यालय समयभित्र अर्थ मन्त्रालयको सम्बन्धित शाखामा गई गोप्य खापबन्दी […]


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तयार भयाे कार्यविधि (पूर्णपाठसहित)

बैंकिङ खबर/ धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्ष बन्न चाहानेहरुको योग्यता र मापदण्डसहितको कार्यविधि तयार गरेको छ । बोर्डमा पुस २० गतेपछि अध्यक्ष पद रिक्त छ । यही शुक्रबारभित्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वानको तयारी गरेको सिफारिस समितिले मङ्गलबार कार्यविधि सार्वजनिक गरेको हो । चार वर्षे कार्यकालका […]


आईपीओ जारी गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

बैंकिङ खबर/ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत ५ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, […]