नेप्सेमा दोहोरो अंकको गिरावट

बैंकिङ खबर । साताको पहिलो कारोबार दिन शेयर कारोबार मापक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसू १३ दशमलव ३७ अंकले घटेर १ हजार ५ सय ७६.२७ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ३११.७३ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनील ९१ लाख २६ हजार २८० कित्ता […]


एनएमवि लघुवित्तको ४ लाख ८६ हजार कित्ता वोनस सयेर नेप्सेमा सूचिकृत

बैंकिङ खबर । एनएमवि लघुवित्त संस्था लिमिटेडले १२ प्रतिशत कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा सूचिकृत गरेको छ । लघुवित्त संस्थाले ४ लाख ८६ हजार १ सय ८ .७५ रुपिँया बराबरको कित्ता सयेर नेप्सेमा सूचिकृत गरेको हो ।


हिमालयन बैंकको वोनस सेयर नेप्सेमा सूचिकृत

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ आज (आइतबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । बैंकले ८५ लाख २० हजार २ सय ५५ .८४ रुपिँया बराबरको कित्ता सयेर नेप्सेमा सूचिकृत गरेको हो । 


अरुण भ्याली हाइड्रोपावरले शेयर निष्काशनको लागि माग्यो अनुमति

बैंकिङ खबर । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ‘सेवोन’मा आवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि असोज २१ गते ‘सेवोन’मा आवेदन दिएको हो । कम्पनीले १:१ को अनुपातमा ९९ लाख ८३ हजार २३२ कित्ता शयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । शेयर […]


सिभिल लघुवित्तको हकप्रद शेयर आजबाट लिलामीमा बिक्री !

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर ब्रिक्री खुल्ला गरेको छ । लघुवित्तले संस्थापक हकप्रद शेयरआज (असोज २५ गते आइतबार) देखि लिलाम माध्यमद्वारा ब्रिक्री खुल्ला गर्न लागेको हो । संस्थाले साउन २५ गते देखि २९ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सस्थापक समूहको ११ हजार ६०८ कित्ता तथा […]


सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका !

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिने अन्तिम मौका छ ।कम्पनीले असोज २१ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन हो।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ […]


सानिमा जनरलको आईपीओमा कतिले दिए आवेदन ?

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा करिब साढे ७ लाखले आवेदन गरेका छन् । कम्पनीले आईपीओ विक्री खुल्ला गरेको तीन दिनमा करिब साढे ७ लाखले आवेदन दिएका हुन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर मध्यान्नसम्म ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो । क्यापिटलका अनुसार […]


सेयर कारोबार विद्युतीय माध्यमबाट गर्न स्टक बोकर्स एशोसिएशनको आग्रह !

बैंकिङ खबर । स्टक बोकर्स एशोसिएशन अफ नेपालले कोभिड–१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको छ । स्टक ब्रोकर्सले आज (शुक्रवार) विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।सो विज्ञप्तिमा ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक […]


एनएमबि लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत !

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ आज (शुक्रबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । लघुवित्त संस्थाको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचिकृत गरिएको हो ।


अपि पावरको हकप्रद शेयर कार्तिक १४ गते बजारमा आउँदै !

बैंकिङ खबर । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरको निष्काशन तथा बिक्री खुल्ला कार्तिक १४ गतेबाट हुनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक […]