नोटको जतन किन र कसरी गर्ने

बैंकिङ खबर । हाम्रो कामको आर्थिक आम्दानी भनेको नै मुद्रा हो । नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले मुद्राको प्रयोग हिफाजतका साथ गर्नुपर्छ । अझ कागजी नोटलाई त […]


पैसा र पुँजीको भिन्नता : उपभोग, बचत, खर्च र लगानी (वित्तीय साक्षरता)

बैंकिङ खबर / सामान्य रुपमा अर्थतन्त्रको व्यबस्थापन अर्थात पैसाको सुरक्षा र बचतका लागि महत्वपूर्ण मानिने केही टिप्सहरु यहाँ उल्लेख गरिएको छ ।  खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय […]


KYCC भनेको के हो ? बैंकिङ क्षेत्रमा KYC भन्दा KYCC किन महत्वपूर्ण छ ?

बैंकिङ खबर । बैंक तथा बित्तीय संस्थामा हुने अधिकांश वित्तीय कारोबारको दोहोरो पक्ष पनि हुन्छ, कुनै संस्था तथा व्यक्तिले जम्मा गरिदिएको रकम या एक खाता मार्फत अर्को खातामा जाने रकम जस्ता दुई पक्षिय (multiple conductors) भएका कारोबारको सुक्ष्म अध्ययन हुनु जरुरी हुन्छ । यस्ता वित्तीय कारोबारको बैधानीक जानकारी राखी बैंक झन सुरक्षीत बन्ने उद्देश्यले बिश्व […]


बिल्स कलेक्सन के हो ? के के छन् फाइदाहरु ?

प्रदिप खतिवडा- बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ । बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स प्राप्ती […]


कोरोनाका कारण व्यबसाय वा जागिर गुमाउनुभयो ? अब गर्नुस् यस्तो तयारी

बैंकिङ खबर । कोरोनाभाइरसको कारण थुप्रैले घरबाट काम गरिरहेका छन्, किनभने प्रायः भाइरस चेन तोड्न घरबाटै काम गरीरहेका छन् । यो व्यावसायिक संसारको एक हिस्सा हो । दोस्रो हिस्सामा त्यस्ता मानिसहरु छन् जो कम्पनीको घाटाका कारण हटाईएका छन् वा अनिश्चितकालको लागि बिदामा बसेका छन् । दुबै घरमा छन्, तर अवस्था पूर्ण रूपमा भिन्न छ । […]


आम्दानीले खर्च पुगेन ? व्यबस्थापनका लागि अपनाउनुस् १० टिप्सहरु :

बैंकिङ खबर / तपाई म्यानेजमेन्ट विद्यार्थी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईलाई अनिवार्य केही कुरा चाहिन्छ । सामान्य रुपमा अर्थतन्त्रको व्यबस्थापन अर्थात पैसाको सुरक्षा र बचतका लागि महत्वपूर्ण मानिने केही टिप्सहरु यहाँ उल्लेख गरिएको छ ।  खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ […]


बीमालेख धितो कर्जा के हो ? कसरी लिने ?

बैंकिङ खबर । बीमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । […]


बैंक एकाउन्ट : आबश्यकता र महत्व

बैंकिङ खबर । बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् । खातामा पैसा […]


विश्वका ‘शक्तिशाली पाँच मुद्राहरु’

बैंकिङ खबर । विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर प्रयोग हुने मजबुत ५ मुद्राहरुको बारेमा जानकारी दिने कोशिस गरेको छ । […]


बैंकहरुले केवाईसी (KYC) मात्र होईन केवाईसीसी (KYCC) मा ध्यान दिन जरुरी

महेश राज जोशी – निश्चीत उद्देश्य राखी प्रचलीत कानुन बमोजीम ब्यवसायीक कारोबार मार्फत सेवा प्रवाह गरि राखेका सम्पुर्ण संघ संस्थाहरुको लागी ग्राहकहरुसंगको सम्बन्ध नै महत्वपुर्ण पक्ष हो । फोटो सहितको बैधानीक परिचयपत्र मार्फत परिमाणीत हुने गरि ग्राहकहरुको उचित र पुर्ण पहिचान थाहा पाउने प्रक्रिया लाई नै केवाईसी (KYC)अर्थात नो योर कस्टुमर वा क्लाइन्ट(Know your customer […]