पुराना सवारी लिलाम गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेका २०१० देखि २०१४ मोडलका चारपांग्रे सवारी न्यूनतम मूल्य राखेर लिलाम बिक्री गर्ने भएको हो । बिहीबार एक सूचना जारी गर्दै बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १८ दिन अर्थात् २०८० माघ २१ गते […]


राष्ट्र बैंकले बिहीबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको केन्द्रीय बैंकले ४ माघमा पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि […]


डेढ महिनामा ८० अर्ब कर्जा विस्तार

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले ८० अर्ब कर्जा विस्तार गरेका छन्। पछिल्लो डेढ महिनामा वित्तीय संस्थाहरुले ८० अर्ब कर्जा विस्तार गरेका हुन्। गत वर्षबाट सुस्त रहेको कर्जा प्रवाह मंसिरलागेसँगै बढ्न थालेको देखिन्छ। यद्यपी, डेढ महिनामा वित्तीय संस्थाले ८० अर्बले कर्जा प्रवाह बढाएका छन्। कर्जा ठप्प पारी रिकोभरी (ऋण उठाउन)तिर केन्द्रित हुँदा गत वर्षदेखि बैंकहरुमा लगानी […]


बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्ने भएको छ। बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि ३० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ। २५ पुसमा ३५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ४ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब तरलता खिचेको […]


साढे १८ लाख ऋणीले लिए ५० खर्ब ऋण

बैंकिङ खबर/ राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी गरेका छन् । मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन् । सो मध्ये ४९ […]


वाणिज्य बैंकको पूँजीकोष ९.७९ प्रतिशत

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले उठाउन नसकेको ब्याज १ खर्ब ७४ अर्ब पुगेको छ । कात्तिकमा १ खर्ब ४७ अर्ब रहेको उठ्न नसकेको ब्याज मंसिरमा करिब पौने २ खर्ब पुगेको हो । मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५० खर्ब ८१ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सावाँ […]


वाणिज्य बैंकले ५ महिनामा गरे २८ अर्ब ३६ करोड खुद नाफा, कुनले कति ?

बैंकिङ खबर/ सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड खुद नाफा गरेका छ्न्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गरेका हुन्। यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। यस बैंकले चालू आर्थिक वर्षको ५ महिनामा नबिल […]


गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप, सजग रहन आग्रह

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री महाप्रसाद […]


बैंकको ब्याजदर ८ प्रतिशत

बैंकिङ खबर/बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ […]


केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार पुस २९ गते दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ […]