नेपाल क्लियरिङ हाउसको सिइओ प्रधानको कार्यकाल ४ बर्ष थपियो

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउसले प्रमुख कार्यकारी अधिकृतमा नीलेश मान सिंह प्रधानको पदावधि थप गरेको छ । बुधबार बसेको क्लियरिङ्ग हाउसको सञ्चालक समितिको बैठकले प्रधानलाई २०७५ चैत १ गते देखि लागु हुने गरि चार वर्षको लागि पधावधि थप गरेको हो । प्रधान क्लियरिङ्ग हाउसमा २०६७ चैत देखि कार्यरत रहेका छन् । संस्थाको स्थापना देखि […]


लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन

बैंकिङ खबर । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् । विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।


कामना सेवा विकास बैंकको सिइओमा प्रविण बस्नेत 

बैंकिङ खबर। कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी आधिकृतमा प्रविण बस्नेतलाई नियुक्त गरेको । गत मंसिर ८ गते देखि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेका चार्टर्ड एकउन्टेन्ट बस्नेतलाई बैंकको सञ्चालक समितिको बैंठकले  फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  बैंकिङ क्षेत्रमा १८ वर्षको कार्यानुभव भएका बस्नेतले १३ वर्ष […]


ग्लोबल आइएमई बैंकमा शर्माले छोडेपछि ढकाल कामु प्रमुख कार्यकारी नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ। जनक शर्मा पौडेलले राजिनामा गरेपछि ढकाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।  ढकाल तीन महिनाअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमइ बैंक भित्रिएका थिए । तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा […]


नेपाल बैंकको अध्यक्षमा बासुदेव अधिकारी चयन

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केही महिनाअघि मात्रै राष्ट्र बैंकबाट अवकाश पाएका बासुदेव अधिकारी चयन भएका छन् । बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । वर्तमान अध्यक्ष जनार्द्धन आचार्यको कार्याकाल सकिएपछि अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंक सञ्चालक समितिमा पठाइएको हो।   अधिकारीले राष्ट्र बैंकमा ३० बर्ष काम […]


रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित

बैंकिङ खबर । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । एसोसिएसनको १३औं साधारणसभाले आईएमई लिमिटेडका पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  साधारणसभाले निर्वतमान अध्यक्षमा हुलास रेमिट्यान्स प्रा.लिका दिवाकर थापा, उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिट प्रा.लिका संजय सिग्देल र […]


नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा पुनः राजनप्रसाद खनाल नियुक्त 

बैंकिङ खबर ।  नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल पुनः नियुक्त भएका छन् । संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा पुनः नियुक्त गरेको हो । साथै, पुनः नियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।   


कृषि विकास बैंकको सिइओमा अनिल उपाध्याय नियुक्त 

बैंकिङ खबर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् । लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायलाई नियुक्त गरिएको हो । पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।  बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका […]


सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल नियुक्त 

 बैंकिङ खबर । सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल नियुक्त भएका छन् ।  मंसिर २८ गते वसेको वैंकको संचालक समितिको २८३ औं वैठकले वैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको तर, उनी मति २०७५ पौष १ गतेवाट विदामा बसेको हुदा व्यवस्थान भए सम्मका लागि वैंकमा […]


नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । हाउसको ११९औं संचलाक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।  यसअघि संचालक रहेका सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भएपश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त […]