दाबी भुक्तानीमा बीमितलाई झुलाएकाले बीमा क्षेत्रको विश्वसनीयता बढ्न सकेनः सिलवाल

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबीमा अझै पनि बीमा कम्पनीहरुले झुलाई रहेकोमा सार्वजनिकरुपमा नै असन्तुष्टी जनाएका छन् । शुक्रबार नेको इन्स्योरेन्सको इन्स्योरेन्स सल्युशन एप्स लोकार्पण गर्दै अध्यक्ष सिलवालले बीमा दाबीमा बीमा कम्पनीहरु अझै पनि जिम्मेवार नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । बीमाको बारेमा नब्बे प्रतिशतलाई अवगत रहेको दाबी गर्दै सिलवालले […]


६ महिनामा ५३ हजार जना बीमितले ‘पोलिसी’ त्यागे

बैंकिङ खबर/ आर्थिक मन्दीको असर बीमित र बीमा व्यवसायमा पनि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म ५३ हजार जनाभन्दा धेरै बीमितले बीमा सरेन्डर गरेका छन्, अर्थात् बीमा पोलिसी त्याग गरेर रकम फिर्ता लिएका छन् । प्रिमियम तिर्ने समय बाँकी रहँदै बीचैमा पोलिसी त्याग गर्ने बीमितको सङ्ख्या ५३ हजार १ […]


नेशनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

बैंकिङ खबर/नेशनल लाइफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा […]


पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गरिँदै

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको तयारी गरेको छ । हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्राधिकरणले गृहकार्य सुरु गरेको हो । यसै सन्दर्भमा बुधवार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले १ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने गरी कम्पनीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ […]


सानिमा रिलायन्स लाईफले एक बीमा सचेतता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबीच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बीमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक टंक […]


रिलायवल नेपाल लाइफको सुर्खेत शाखाद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

बैंकिङ खबर/रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्व राम ब. घर्तिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो । बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज […]


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

बैंकिङ खबर/सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले […]


नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमाद्धिप प्रज्वलन गर्नु हुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो । तोकिएको बीमा शुल्क संकलन गरी नेपालभरबाट योग्य भएका […]


आईएमई लाइफ इन्स्योरेन्सको नाफा करिब २ गुणा बढ्यो

बैंकिङ खबर/आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा २ गुणा बढी देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष सो अवधिमा २३ करोड ४७ […]


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका निमित्त सीईओमा प्रसाईं नियुक्त

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा निमित्त कार्यकारी प्रमुख (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन्। कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको इन्स्योरेन्सले जनाएको छ । सीईओ भट्टराई माघ १६ गतेदेखि २९ गतेसम्म स्वीकृत बिदामा बस्ने हुँदा प्रसाईलाई निमित्त सीईओ नियुक्त […]