सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने

बैंकिङ खबर/ सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने भएको छ । बुधबार बसेको छलफल पश्चात् पहिलो चरणको कृषि बीमा दाबी भुक्तानी रकम दिने भएको हो । सरकारले पहिलो चरणमा कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेकाे छ । बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले कृषि बीमा वापत अनुदान […]


सीसीएआर पुर्‍याउन नसकेपछि तीन लघुवित्तले लाभांश बाँड्न नपाउने

बैंकिङ खबर/ तीन लघुवित्त वित्तीय संस्थाले क्यापिटल एडुक्सी रेसियो (सीसीएआर) पुर्‍याउन नसकेपछि लाभांश बाँड्न नपाउने भएका छन्। सुपर लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तले पुँजीकोष अनुपात पुर्‍याउन नसकेका हुन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल […]


नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ । सोमबार आयोजित एक भव्य कार्यक्रम बीच यस कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक […]


नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारण सभा जेठ २२ गते कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौती थपिएको बताए । उनले हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले […]


थपिँदै लघुबिमा कम्पनी

बैंकिङ खबर/तल्लो तहका गरिब किसानसम्म बीमाको पहुँच पु¥याउन बीमा प्राधिकरणले नयाँ लघुबिमा कम्पनी सञ्चालनका लागि अनुमति दिएको छ । हालसम्म चार नयाँ लघुबिमा कम्पनीले व्यवसाय शुरु गरिसकेका छन्। बाँकी तीन कम्पनी छिट्टै सञ्चालनमा आउने बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत मंसिरमा ७ नयाँ लघुबिमा कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको थियो । एलओआई पाउनेमध्ये ४ […]


विदेशी पुनर्बिमा र दलाल कम्पनी नेपालमा सूचीकृत हुनुपर्ने

बैंकिङ खबर/अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बिमा कम्पनी र पुनर्बिमा दलाल कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बिमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान राखेको हो । रीतपूर्वक निवेदन दिएका कम्पनीलाई प्राधिकरणले सूचीकृत गरी सूचीकरण नम्बर प्रदान गर्नेछ । यो नम्बर प्रत्येक वर्ष प्राधिकरणबाट नवीकरण गर्नुपर्नेछ । सूचीकरण नम्बर प्राप्त […]


बजेटमा बीमा क्षेत्रः समेटिएका, दोहोरिएका र छुटेका बुँदाहरु

पोषकनाथ पौडेल सीइओ, सिटिजन लाइफ इन्स्योरेन्स सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । सरकारले सार्वजनिक गरेको बजेटमा बीमा क्षेत्रलाई पनि समेटिएको छ । बीऊ खरिद, रासायनिक मल, […]


नेपाल लाइफद्वारा रू.६४ लाख २५ हजारका दावी भुक्तानी

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा १, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू […]


बीमाको कुल स्रोत ७ खर्ब १३ अर्ब

बैंकिङ खबर/बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ७ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । आइतबार आर्थिक सर्वोक्षण २०७९/८० सार्वजनिक गर्दै सरकारले २०७९ फागुनसम्म जीवन बीमा व्यावसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यावसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड पुगेको जनाएको छ । गत […]


बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी(पूर्णपाठ)

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमकका लागि पुनर्बीमा निर्देशका-२०८० जारी गरेको छ। जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न निर्देशिका ल्याएको हो। बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी निर्देशिका ल्याइएको प्राधिकरणले जनाएको छ। निर्देशिका जारी भएपछि अब बीमकले टिट्री पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याकल्टेटिभ री-इन्स्योरेन्स) र बीमा पुलमार्फत पुनर्बीमा […]