एटीएमको पीनकोर्ड कसरी परिवर्तन गर्ने ?

बैंकिङ खबर । अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ । […]


इन्टरनेट शुल्क सर्बसुलभ राख्न क्यान महासंघको आग्रह

विगत केहि दिनदेखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकवाट प्रदान भैरहेको इन्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ । इन्टरनेट सेवालाई सर्बसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समिक्षा गर्न क्यान महासंघ र ईन्टरनेट सेवा प्रदायक संघले विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी […]


प्रभु पे द्वारा तीज कार्यक्रमसहित सम्मान

बैंकिङ खबर । प्रभु पेले महिलाहरुको महान् चाड हरितालिका (तीज) को कार्यक्रमसहित विभिन्न क्षेत्रका कलाकार तथा खेलाडीहरुलाई सम्मान गरेको छ । कमेडी च्याम्पियन, भ्वाइस अफ नेपाल र प्यारालम्पिकमा भाग लिएका नेपाली चेलीहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । तीज विशेष शुभकाना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि हालै जापानमा सम्पन्न प्यारालम्पिक २०२० का तेक्वान्दो खेलाडी […]


टोटल्ली ‘क्यासरहित कारोबार’का लागि अब यसो गरौं !

उदिप लुइटेल-  क्यासलेस ट्रान्जेक्सनको अर्थ इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट अर्थात् मोबाईल बैंकिङ ,इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, वालेट आदिको माध्यमबाट करोबार गर्नुलाई क्यासलेस ट्रान्जेक्सन भनिन्छ। हामीले डिजिटल माध्यमको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शनको सम्भव छ । अहिले हाम्रो स्थिति के भइरहेकोछ भने एटिएममा गएर पैसा निकाल्यो, अनि पसलमा गएर त्यहि पैसाले खाध्यान्न किन्यो , यस्तो […]


धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ रिलिज, पेमेन्ट पार्टनरमा प्रभु पे

बैकिङ खबर। हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो भने यसको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । चलचित्र प्रभु पेको एप्सबाट पैसा तिरेर […]


डिजिटल बैंकिङ प्रयोगमा उत्साहजनक बृद्धि

बैंकिङ खबर । नागरिकहरुमा डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको बताएको हो । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल […]


मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३२ प्रतिशत

बैंकिङ खबर/ केन्द्रीय बैंकका अध्ययनअनुसार नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ३२.०३ प्रतिशत छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत मात्रै छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन् । त्यसमा एटीएम २६.११, मोबाइल बैंकिङ ३३.१२ र इन्टरनेट बैंकिङ ६.४० प्रतिशत छन् । प्रतिखाता […]


राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी अब connect IPS मार्फत

बैंकिङ खबर । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अन्लाईनबाटै connectIPS e-Payment प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । आज एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अनलाईन भुक्तानी […]


प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता

  बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको सभाहलमा एक कार्यक्रम बिच सो सम्झौता भएको हो । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर रामजी गौतमले हस्ताक्षर गर्नुभएको थियो । देशमा दक्ष व्यवस्थापकीय […]


द भ्वाइस नेपालका बिजेताहरुलाई प्रभु पे द्धारा स्वागत र बधाई

बैंकिङ खबर । द भ्वाइस नेपाल सिजन ३ मा बिजेता भएकाहरुलाई प्रभु पे ले स सम्मान बधाई ज्ञापन गरेको छ । द भ्वाइस नेपालको भोटिङ पार्टनर रुपमा समेत रहेको प्रभु पे ले बुधबार एक कार्यक्रम आयोजना गरि बधाईका साथै मायाको चिनो समेत हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले विजेताहरुलाई मायाको […]