नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

बैंकिङ खबर/ नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक […]


टेलिकमले सबै स्थानीय तहमा टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउने

बैंकिङ खबर/ नेपाल टेलिकमले देशका सबै स्थानीय तह तथा सम्बन्धित कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच बिहीबार सम्पन्न भएको सम्झौता अनुसार टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र […]


एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज

बैंकिङ खबर । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनकालागिथप छुट्टै डाटा निःशुल्क पाउनेछन् । यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै […]


कनेक्ट आईपीएसबाट कारोबार गर्दा कति कारोबारको कति शुल्क लाग्छ ?

बैंकिङ खबर । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ। नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्। रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क […]


डिजिटल कारोबार प्रत्येक नागरिकको हातबाट हुनुपर्छ : गभर्नर अधिकारी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन् ।  नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताए । गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका […]


एकमहिनामा डिजिटल कारोबार : आइपीएस ३ खर्बको, मोबाइल बैंकिङ ८७ अर्बको

बैंकिङ खबर । पछिल्लो समय डिजिटल कारोबारमा उल्लेखनिय बृद्धि भएको छ । राष्ट्र बैंकले सार्बजनिक गरेको असोज महिनाको आर्थिक रिपोर्ट अनुसार आइपीएसबाट हुने कारोबार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो डिजिटल माध्यमको सबैभन्दा ठुलो कारोबार हो । त्यसैगरी मोवाइल बैंकिङ कारोबार दोस्रोमा छ । मोबाइल बैंकिङबाट […]


स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल

बैंकिङ खबर । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुमन पोखरेल चयन भएका छन। सञ्चालक समितिको बैठकबाट उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट उनले सफथ लिएका छन्। एससीटी सन् २००१ मा स्थापना भई सञ्चालनमा आएको कम्पनी हो। कम्पनीले […]


नेपाल टेलीकमद्धारा अति दुर्गम स्थानमा पनि अप्टिकल फाइबर जडान

बैंकिङ खबर । मुलुकको अति दुर्गम स्थानहरु मध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापना पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा […]


भाटभटेनी पनि क्यूआरमार्फत भुक्तानी गर्न सकिने, गभर्नर अधिकारीले भन्नुभयो : डिजिटल भुक्तानीमा नयाँ क्रान्ति

बैंकि खबर । नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका […]


अनलाइनबाट बैंकिङ कारोबार गर्दा के के कुरामा ध्यान दिने ?

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले पनि प्रयोगकर्तालाई डिजिटल प्लेटफर्ममार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् । तर अनलाइनबाट कारोबार गरिरहँदा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ । यसबीचमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगकर्तालाई अनलाइन बैंकिङ (मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ) प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा सजग गराएको छ । अनलाइन बैंकिङ गर्दा के कुरामा ध्यान दिने ? […]