आईपीओ जारी गर्दै मान्डु हाइड्रोपावर, प्रतिकित्ता रु.२४८ पर्ने

बैंकिङ खबर/मान्डु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुस ११ आवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा यो कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा १४८ गरी २४८ प्रतिकत्ताका दरले आईपीओ बिक्री गर्नेछ। कम्पनीले कुल ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँबराबरको आईपीओ जारी गर्न […]


सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/ सुपरमाई हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु […]


दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ । सेबोनले मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब मकर जितुमाया सुरी हाइड्रोपावरले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले […]


आईपीओबारे जानकारी दिन गरिमा क्यापिटलको सहायता कक्ष

बैंकिङ खबर/  गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओबारे जानकारी दिन सहायताकक्ष सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौँं संशोधन) निर्देशिका, २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुअगावै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका […]


शाइन रेसुङ्गाको शेयरमूल्य समायोजन

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम […]


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । पुस २५ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १२ गते बुक क्लोज गर्दैछ । पुस ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १३.३० % बोनस सेयर […]


मोलुङ्ग हाइड्रोपावरको आईपीओ पुस १९ गतेदेखि खुल्ने

बैंकिङ खबर/ मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ पुस १९ गतेदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ […]


कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार रोक्का

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।नेप्सेको बिहीबारको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। यी दुवैले लाभांशसम्बन्धी सूचना कारोबार समयमा पठाएको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। विनियमावलीअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार […]


सिभिल बैंकद्वारा लाभांश प्रस्ताव

बैंकिङ खबर/ सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने […]


३० प्रतिशत लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन […]