बारा र पर्सामा बीमाको पहुँच पुगेन की शिक्षा पुगेन् ? क्षतिको दावी आउने सम्भावना न्यून

विजय पराजुली/बैंकिङ खबर । नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको मुलुक हो । चाहे त्यो हावा हुरी होस्, चाहे भुकम्प होस् अथवा बाढी पहिरो नै किन नहोस् । यस्ता प्रकृतिक विपदको जोखिम न्यूनिकरणको लागि अहिले पनि १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीले काम गरिरहेका छन् । यसै साता मध्य तराईका […]


सरकारको महत्वकांक्षी आर्थिक समृद्धिको मिसन २१०० : कस्ता छन् सुचकहरु ?

बैंकिङ खबर । दिर्घकालिन सोचको आवश्यकता महशुस गरी १५ औं पञ्चवर्षिय योजनाको आधारपत्रमा मार्गचित्र सहित दिर्घकालिन राष्ट्रिय लक्ष्य र रणनीति तयार पारिएको छ । जसलाई सरकारले मुलुक रुपान्तरणको प्रमुख सम्वाहकको रुपमा लिएको छ । मुलुकककोे हालको विभिन्न परिसुचकरु २५ वर्ष पछि तुलनात्मक रुपमा रुपान्तरण गरिने तथ्याङ्क सहित नेपाल उच्च आय भएको मुलुक बन्ने महत्वकांक्षी लक्ष्य […]


बीमा क्षेत्रमा दक्ष अभिकर्ताको अभाव हुँदा अस्वस्थ्य प्रतिस्पर्धा बढ्यो

बैंकिङ खबर । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई आवस्यक तालिम उपलब्ध गराउ सकिरहेका छैनन् । बीमा कम्पनीहरु व्यापार विस्तारमा मात्र ध्यान दिदा अभिकर्ताहरुलाई दक्ष बनाउन नसेकेको देखिन्छ । पछिल्लो समय ९ वटा जीवन बीमा कम्पनीहरु आएसँगै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा दक्ष अभिकर्ता पाउन नसेको देखिन्छ । जसो तसो अभिकर्ता बनाएर गाउँमा पठाउने र उनीहरुलाई बीमा विक्री गरे […]


लगानी सम्मेलन र बैंक ‘अर्थतन्त्र बढेसँगै बैंकको व्यवसाय पनि बढ्छ’ – बैंकर्स

बैंकिङ खबर । सरकारले यही चैत्र १५ र १६ गते काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनमा ३१ खर्ब लगानीको ७७ वटा परियोजना प्रस्तुत गर्ने तयारी गरिरहेको छ । सम्मेलनमा करिब ६ सय भन्दा बढीको सहभागिता रहने निश्चित भईसकेको छ । लगानी सम्मेलनसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने र त्यसले उद्योग व्यवसायको विकाससँगै रोजगारी बढ्ने अपेक्षा सर्वसाधारणको […]


रिपोमा व्याजदर कोरिडोरको भुमिका : डा. गुणाकर भट्ट

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि हुँदा बजारमा तरलता पठाउने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट बताउँछन् । क, ख र ग बर्गका बैंकहरुले राष्ट्र बैंकमा अनिवार्य नगद मौज्दात (सिआरआर) वापत ४ प्रतिशत नेपाल राष्ट्र बैंकमा राख्नु पर्ने हुन्छ । बैंकहरुले सिआरआर […]


३४ अर्ब तरलता हुँदा समेत केही बैंक सिसिडी समस्यामा, अन्तर बैंक ब्याजदर बढ्यो

बैंकिङ खबर। बैंक तथा वित्तीय संस्थामा फेरी कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो)मा दबाब देखिएको छ । वित्तीय प्रणालीमा निक्षेप बढन नसकेको र कर्जाको माग उच्च भएपछि केही साना बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । स्रोतका अनुसार सिसिडीमा दबाब देखिएपछि बैंकहरु अन्तर बैंक सापटीबाट सिसिडी व्यवस्थापन गर्न लागेका छन् । जसले गर्दा अन्तर बैंक सापटीमा […]


तपाईलाई थाहा छ? यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा

बैंकिङ खबर । अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो ।  सन् १७८१मा […]


बैंकहरुको लगानी व्यवस्थित गर्न छुट्टै नीतिगत व्यवस्था गर्ने अर्थमन्त्रायलको तयारी

बैंकिङ खबर । सरकारले बेरोजगारलाई काम दिएर सामजिक सुरक्षाको दायरामा ल्याउने र सोही अनुसार काम गर्न नसकेमा योगदानको अंश पुरा गारेर बेरोजगारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले बालबालिकालाई तथा वृद्धवृद्धालाई सरकारले सामाजिक सुरक्षाको दायरामा ल्याइसकेको बताउँदै अवकाश […]


अर्थतन्त्र सुधारोन्मुख भएको हो ? हेर्नुहोस् माघसम्मका परिसूचकहरुको अवस्था

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको माघ मसान्त सम्मको तथ्याङ्कमा आर्थिक सूचकहरु केही सुधारोन्मुख देखिएका छन् । आर्थिक बर्ष लागेदेखि पुष मसान्त सम्म लगातार रुपमा घटिरहेको विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । चालु खाता घाटमा सुधार देखिएको छ भने सोधनान्तर स्थिति घाटा पनि सुधारउन्मुख देखिएको छ । त्यस्तै निर्यात […]


२१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप, संस्थागत निक्षेपको अंश ४४.८ प्रतिशत

बैंकिङ खबर । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ दशमलव ८ प्रतिशतले बढेको थियो । त्यस्तै वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ३ प्रतिशतले बढेको छ । यो आवधिको […]