विशेष

बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने

आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । …

Read More »

भुकम्पको ६ वर्षपछि हाईटीका बैंकहरु समस्याग्रस्त   

हाइटी एक विकाशोन्मुख क्यारेवियन राष्ट्र हो । सन् २००३ मा त्यहाँको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको थियो भने ४० प्रतिशत जनसंख्या बेरोजगार थिए । एउटा स्थिर र विश्वसनीय बैँकिङ प्रणालीको अभावका कारण हाइटीको आर्थिक अवस्था एकदमै नाजुक …

Read More »

बैंकर्सको दवावमा रोकियो : ट्रेड यूनियन गठन

बैंकमा ट्रेड यूनियनले दुख दिने अबस्था देखेपछि केही बैंकहरुले भित्रभित्रै कर्मचारीलाई फकाएर ट्रेड युनियन गठन गर्नबाट रोकेका छन् । वाणिज्यस्तरका १० बैंकमा युनियन गठन भएका छैनन् । अरु १८ बैंकमा युनियन सक्रिय छन् । १० बाणिज्य बैंकहरुमध्य केही बैंकमा युनियन गठनको …

Read More »

अस्तित्व मेटीदै फाइनान्स कम्पनीहरु, विकास बैंक र बैंकमा गाभिने

आगामी असार मसान्तपछि फाइनान्स कम्पनीहरु नरहने भएका छन् । चार भागमा बर्गिकृत बैंकिङ क्षेत्र ३ भागमा विभाजित हुनेछन् । वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्स बैंकहरु मात्रै रहने छन् । फाइनान्स कम्पनीको आबश्यकता नभएको निश्कर्ष सहित राष्ट्र बैंकले फाइनान्सहरुलाई अन्य …

Read More »

पुँजीबृद्धिको समय ३ महिना बाँकी, बैंकिङ मर्जरमा तीब्रता

नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको समय अब तीन महिना मात्र बाँकी रहेको छ । तोकिएको समयमा नै चुक्तापुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु लागी परेका छन् । कतिपयले हकप्रद तथा बोनस सेयर निष्काशनको प्रक्रिया अघि …

Read More »

राजा त्रिभूवनले ल्याएको ‘त्यो कागजको’ नोट 

इतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत …

Read More »

करिव १२ खर्बको बन्दैछ बजेट, जेठ १५ भित्रै आउने

सरकारले आगामी आर्थिक वर्ष २०७४।०७५ का लागि साढे ११ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि गत आर्थिक वर्षको भन्दा २८ प्रतिशत बढाएर बजेट सिलिङ तोकेको सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक …

Read More »

अन्तर्राष्ट्रिय बैंकिङमा उत्कृष्ट ‘नर्वेको बैंकिङ प्रणाली’

आरपी पौडेल नर्वे ५५ लाख जनसंख्या भएको राजतन्त्रात्मक मुलुक हो । फिनल्यान्ड र स्वीडेनको बीचमा अवस्थित यो देश हावापानीको दृष्टिकोणले अत्यन्तै चिसो मुलुक हो । यहाँका धेरैजसो नागरीकहरु जंकफुडमा निर्भर छन् । यसका साथै नर्वेमा आलु, पाउरोटी, माछाका प्रकारहरू धेरै …

Read More »

विलय हुँदैछन् बलिया ‘विकास बैंकहरु’ पनि 

रुपा कोइराला एक दर्जनभन्दा बढी विकास बैंकहरु मर्जर तथा एक्विजिसनबाट आफ्नो नामै मेटाउन लागेका छन् । यसरी आफ्नो नाम नै नरहने गरी मर्जर तथा एक्विजिसनको सम्झौता गर्नेमा केही राष्ट्रिय स्तरका विकास बैंकहरु छन् भने केही क्षेत्रीय स्तरका विकास बैंकहरु छन् …

Read More »

२०७३ सालका महत्वपूर्ण बैंकिङ घटनाक्रम

वि.सं. २०७३ साल सकिएको छ । नयाँ अपेक्षा तथा प्रणहरुसहित वि.सं.२०७४ सालको सुरुवात भएको छ । २०७३ साल बैंकिङ क्षेत्रको लागि सुखद नै रहेको पाइयो । राष्ट्र बैंकको पुँजीवृद्धिको नीतिको पालना गर्दै बैंकहरुमा चलेको मर्जर तथा एक्विजिसनको लहर, लामो समयदेखि …

Read More »

रेमिट्यान्सले मुहार फेरियो दलित बस्तीको  

घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा । केही वर्ष अगाडिसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितको दैनिकीमा अहिले …

Read More »

विदेश जाँदा ऋणले डुबायो, स्वदेसमै मालामाल

पाल्पा जिल्लाको बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग रु दुई लाख ऋण गरेर बहराइन पुगे । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलाई धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल …

Read More »

भुकम्पले उजाडिएको जिन्दगी, लघुवित्तले बनायो हराभरा

२०७२ सालको बैशाख महिनाको महाभुकम्पले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति मात्रै गरेन, पिडीतहरुलाई मनैदेखि विचलित बनायो । भुकम्प गएको झन्डै दुई वर्ष वित्दा अब भने यहाँका पिडीतले भूकम्पले दिएको घाउ विर्सेर अगाडि बढ्न थालेका छन् ।  खाडीचौरका महिलाहरु आयमूलक कार्यतर्फ अग्रसर …

Read More »

‘ग्रामिण विकासका लागि बैंकिङ पहुँच अपरीहार्य’

म्याग्दी । वित्तीय क्षेत्रका विज्ञहरुले ग्रामिण क्षेत्र विकासका लागि वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिएका छन् । बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धि गर्न सके मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने उनीहरुको भनाई छ । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र …

Read More »

यूवा पुस्ताको रोजाई ‘बैंकिङ क्षेत्र’

झापाकी बिनिता ओलि अहिले के एण्ड के कलेजमा म्यानेजमेन्ट पढ्दैछिन् । पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उनले म्यानेजमेन्ट विषय छानेकी हुन् । पढ्नमा अब्बल दर्जाका उनको सानैदेखि म्यानेजमेन्ट विषय लिएर बैंकर बन्ने रहर थियो । त्यहि रहर अहिले …

Read More »