हालसम्मका गभर्नरहरु : कसको पालामा केके काम भए ?

बैंकिङ खबर । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि नियुक्त भएका पहिलो गभर्नर हिमालय शमशेर जबरा हुन् । हालसम्म नेपालमा १६ जना गभर्नर नियुक्त भएका छन् । वर्तमान गभर्नर डा. चिरंजीबि नेपाल कार्यकालको अन्त्यतिर छन् भने नयाँ गभर्नरको नियुक्ति प्रक्रिया समेत सुरु भइसकेको छ । हालसम्ममा गभर्नरहरु हिमालय शमशेर जबरा लक्ष्मीनाथ गौतम प्रद्युम्नलाल […]


वाणिज्य बैंकहरुको दोस्रो त्रैमासिक विवरण : नाफामा कुन अगाडी ? अन्य सूचक कस्तो ?

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । केहीको सामान्य बढेको छ भने थोरैको मात्र राम्रो प्रगति देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड रेटमा गरेको कडाई र स्प्रेड रेट गणना विधिमा गरेको परिमार्जनका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको वासलात प्रभावित भएको हो । धेरै […]


विकास बैंकहरु गाभिने क्रम तिब्र : चारवटा विकास बैंक छिट्टै विलय हुँदै

बैंकिङ खबर । विकास बैंकहरु तिब्र रुपमा मर्जर हुने कार्यमा छन् । आगामी तीनमहिना भित्र चारवटा विकास बैंक अरुमा गाभिने छन् । कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिने अन्तिम चरणमा छ भने गण्डकी विकास बैंक पनि मेगा बैंकमा गाभिन लागेको छ । त्यस्तै, देवः विकास बैंकले कुमारी बैंकमा विलय हुने सम्झौता गरेको छ । […]


चौतर्फी दवावमा बैंकरहरु : तनाव उस्तै जोखिम अझै बढी

बैंकिङ खबर । एकातिर नाफा बढाउनुपर्ने तनाव त अर्कोतिर जोखिम कम गर्नुपर्ने तनाव । बैंकरहरु यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवम् लगानी विस्तारका साथै प्रविधि समेतको विस्तारले बैंकको व्यवसाय बढेको त छ नै साथमा जोखिम पनि बढिरहेको छन् । बैंकरहरुलाई व्यवसाय विस्तार र जोखिम न्युनीकरण बीचमा सन्तसलन कायम गर्न हम्मे […]


अब चेक डिपोजिट गर्दा तीन पुस्ते विवरण अनिवार्य

बैंकिङ खबर । बैंकमा चेक डिपोजिक गर्न जाँदा तीन पुस्ते विवरण चाहिने भएको छ । राष्ट्र बैंकले केही समयअघि नै एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । सबै वाणिज्य बैंकहरुलाई यसमा आवद्ध हुन माघ १ गतेसम्मको समय दिइएको थियो । अहिलेसम्म डेढ दर्जन बैंकहरु गो एएमएल प्रणालीमा […]


न्यूनतम वित्तीय शिक्षा : यति त सबैले बुझ्नै पर्छ

बैंकिङ खबर । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको […]


अधिकाँस काम मोवाइलबाटै, यति भएपछि बैंक धाउनु पर्दैन

बैंकिङ खबर । प्रविधिको विकास विश्वव्यापी रुपमा नै तीव्र गतिमा भइरहेको छ । कम लागतमा धेरै काम सहज तरिकाले हुने भएपछि हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढीरहेको छ । नेपालमा पनि हरेक क्षेत्र विस्तारै प्रविधिमैत्री बन्दै गइरहेको छ । हातहातमा स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि जुनसुकै स्थान र समयबाट ठूलाठूला कारोबारहरु गर्न सम्भव भएको छ । कर […]


विपन्न मुलुकहरुमा कर्मचारीको तलब अबस्था कमजोर

बैंकिङ खबर । गरीब, विपन्न वा अविकसित मुलुक भन्ने वित्तीकै अफ्रिकी वा दक्षिण एशियाली मुलुकहरु दिमागमा आउँछन् । प्रतिव्यक्ति आयका आधारमा वा विकासात्मक गतिविधिका आधारमा यी मुलुकहरु अमेरिकी वा युरोपेली मुलुकभन्दा पछाडी छन् । हाल प्रतिव्यक्ति आयका आधारमा सबैभन्दा कमजोर मुलुक लाइबेरिया रहेको छ । लाइबेरियाको प्रतिव्यक्ति आय ७१० अमेरिकी डलर मात्रै छ । त्यस्तै, […]


राष्ट्र बैंकमाथि अर्थमन्त्रीको दवाव, सुरक्षा कोषको विषय पनि दवावकै परिणती

बैंकिङ खबर । सामाजिक सुरक्षा कोषमा सहभागि हुने विषयमा नेपाल राष्ट्र बैंक अर्थमन्त्रीको दवावमा परेको बुझिएको छ । जसकारण बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको थियो । तथापी यो विषय राष्ट्र बैंकसँग जोडिएको विषय होइन । यससँगै सामाजिक सुरक्षा कोषमा सहभागि हुने विषयमा सरकार र बैंकरबीच मतभेद उत्पन्न भएको छ । अर्थमन्त्री डा. […]


गो–एएमएल’ लागु हुँदै, माघ १ गतेबाट चेक डिपोजिट गर्दा विवरण खुलाउनुपर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । एमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैंकले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । […]