चैतको किस्ता काटीएका ग्राहकले अति आबश्यक परे रकम फिर्ता पाउने

बैंकिङ खबर । लकडाउनमा बसेका ग्राहकहरुलाई सहज होस् भनेर नेपाल राष्ट्र बैंकले २०७६ चैत्र मसान्तमा भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्तसम्ममा गर्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई २०७६ चैत १६ गते सर्कुलरमार्फत निर्देशन दियो । यस्तो किस्ताको हकमा कुनै जरिवाना शूल्क लिन नपाईने पनि स्पष्ट पारिएको थियो । तर, […]


विस २०७६ : ह्याकरको निशानादेखि बीग मर्जरसम्म ! बैंकिङ क्षेत्रका टप १८ स्टोरीहरु

बैंकिङ खबर । वि.सं. २०७६ को अन्त्य भई वि.सं. २०७७ सालको सुरुवात भएको छ । यो अवस्थामा विगतलाई फर्केर हेर्दा, एक वर्षमा नेपालको बैंकिङ क्षेत्रमा थुप्रै प्रिय र अप्रिय घटनाहरु भएका छन् । जसमध्ये, एक अप्रिय घटनाको हामी सामना गरिरहेका छौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालको मात्रै नभएर विश्व अर्थतन्त्र नै संकटमा […]


सरकारी राहत योजना : चैत महिनाको घरभाडादेखि स्कूल फि सम्म निशुल्क

बैंकिङ खबर । कोरोना भाइरसबाट देश आक्रान्त भएका बेला सरकारले राहातका कार्यक्रम घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न राहत ल्याएको हो । जसमा उल्लेख गरिए अनुसा विद्युत छुट, स्कूल फी छुट तथा घरभाडा समम छुटको व्यबस्था गरिएको छ । छोटकरीमा सरकारी राहात प्याकेजका बुँदाहरु # माध्यमिक तहसम्मका निजी स्कुलहरुले पनि एक महिनाको शुल्कमा छुट […]


एटीएम कार्डको प्रयोग गरौं, बैंकिङ क्षेत्रमा भिडभाड कम गरौ ।

अपेक्षा ढुंगाना, बैंकिङ खबर । कोरोना भाइरसका कारण यतिबेला सन्सार आतंकित बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । नेपाल जस्तो मुलुकमा यसको […]


रेमिट्यान्स घट्यो, शोधानान्तर बचतमा : यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित रहेको देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ । त्यस्तै, विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको […]


गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल : बैंकिङ क्षेत्रमा ऐतिहासिक फड्को, दर्जनौ सफलता

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल सफल गभर्नरको सूचिमा परेका छन् । डा. नेपालको कार्यकालमा बैंकिङ क्षेत्रमा थुप्रै सुधारका कामहरु भएका छन् । उनले पहिलो मौद्रिक नीतिमार्फत नै बैंकिङ क्षेत्रका लागि थुप्रै सकारात्मक नीतिहरु ल्याएका थिए । विगत पाँच वर्षमा पाँच वटा मौद्रिक नीतिमार्फत उनले बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरणका लागि […]


बीमा समितिको स्वयत्तता खोस्नेगरी ‘नयाँ विधेयक’मा अर्थमन्त्रीको सक्रियता

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धि विधेयक आफू अनुकुल बनाउन चाहेको देखिएको छ । बीमा सम्बन्धि संसदमा पेश गरिएको नयाँ मस्यौदाले बीमा समितिको स्वायततामाथि प्रस्न उठाएको छ । बीमा समितिले कर्मचारीको सेवा सुविधा, विनियम तथा संरचनाका कुरामा आफै निर्णय गर्न पाउँछ । तर नयाँ मस्यौदामा अर्थमन्त्रालयको स्वीकृति बिना यी कामहरु गर्न नपाइने […]


कोरोना भाइरसका कारण ‘रेमिट्यान्स र विदेशी मुद्रा संतिचि’ मा गम्भिर असर

बैंकिङ खबर । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाहमा ठुलो प्रभाव पार्ने देखिएको छ । वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा समेत असर पर्न गई आम्दानी कम हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । त्यसमाथि […]


केही यस्ता कर्मचारीहरु : जो बैंकका लागि निकै हानीकारक हुन्छन्

अपेक्षा ढुंगाना, बैंकिङ खबर । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई […]


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था बमोजिम २०७६ साउन ८ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको समीक्षा जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छः पृष्ठभूमि १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति […]