क्यापीटल कम्पनी (मर्चेन्ट बैंक), सेयर कारोबार र क्यापीटल कम्पनीका कामहरु

बैंकिङ खबर । धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । हाल मर्चेट बैंकलाई क्यापीटल कम्पनीको नाममा नामाकरण गरिएको छ । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट […]


ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

बैंकिङ खबर । कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय पा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज तोकिएको समयमा […]


घरमै बसेर बैंकिङ कारोबार के के गर्न सकिन्छ ? कसरी गर्ने ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने भएको छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न […]


(लकडाउनमा बैंकिङ शिक्षा) : बैंकिङ लोन, प्रकृया, विधी र आबश्यक डकुमेन्टहरु

बैंकिङ खबर  / भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, […]


बैंक एकाउन्ट : आवश्यकता, प्रवृति र सुविधा

  बैंकिङ खबर । बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् । खातामा […]


बैंकिङ क्षेत्रमा KYC को महत्व : KYC किन र कसका लागि ?

बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ । […]


विश्व बैंकका कार्यहरु के के हुन् ? कस्ता मुलुकले पाउँछन् सहायता ?

बैंकिङ खबर । दोस्रो विश्वयुद्धपछिको पुनर्निमाणमा केन्द्रित भई सन् १९४४ जुलाई १ दृखि २२ सम्म भएको राष्ट्रसंघीय मौद्रिक तथा वित्त सम्मेलनबाट विश्व बैंक समूहका विभन्न संगठनहरुको स्थापना भएको हो । विश्व बैंक विभिन्न पाँच अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको समूह हो । यस अन्तरगत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय विकास संगठन, बहुपक्षीय लगानी […]


वित्तीय साक्षरता : साधनको उपयोग, बचत, सीप र आम्दानी

बैंकिङ खबर । सिधा अर्थमा भन्नुपर्दा दीर्घकालीन वित्तीय सुरक्षाका लागि वित्तीय स्रोतहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने क्षमता नै वित्तीय साक्षरता हो । यसलाई सामान्यतया आम्दानी, खर्च, बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । अहिले पनि विभिन्न पेशाकर्मी र व्यवसायीहरु नगद कारोबार गर्दछन् । आधुनिक अर्थव्यवस्था मुद्रामय भइसकेकाले […]


के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

बैंकिङ खबर । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा […]


स्प्रेड दर के हो ? कसरी हुन्छ गणना ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने व्याज र कर्जा प्रवाह गर्दा लिने व्याजबीचको अन्तर नै स्प्रेड रेट हो । उदाहरणका लागि, कुनै एउटा बैंकले निक्षेपबाट औसतमा तीन प्रतिशत व्याज दियो र लगानीबाट औसतमा पाँच प्रतिशत व्याज उठायो भने उक्त बैंकको स्प्रेड रेट दुई प्रतिशत हुन्छ । वास्तवमा स्प्रेड रेट बैंकहरुको कमाईसँग […]