वित्तीय साक्षरता

बैंकिङ कसुर लाग्नबाट कसरी बच्ने ? जान्नुहोस् १५ उपायहरु

बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, …

Read More »

अर्थतन्त्र सञ्चालनमा राष्ट्र बैंकका ‘तीन भूमिका’

मुलुकका बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको …

Read More »

कौडी के हो ? कस्तो कौडी कति मूल्यवान् ?

कौडीका अस्तित्व कहिलेदेखि छ भन्ने कुरा यकिनन भन्न मुस्किल छ । तर प्राचीन कालदेखि नै यो मानव जीवनको धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ …

Read More »

जान्नुहोस्, सहकारीको इतिहासदेखि वर्तमानसम्मको नालीबेली

सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा  व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले …

Read More »

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबारे सम्पूर्ण जानकारी

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज …

Read More »

नागरिक बचतपत्र : कसरी जारी हुन्छ ?(हेर्नुस् रिपोर्टमा)

नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ । अर्थतन्त्रमा …

Read More »

कसरी साटिन्छन् नेपालमा विदेशी मुद्रा ? हेर्नुस् रिपोर्टमा

विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको सानो व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशि करेन्सी साटेर नेपाली रुपैंया लिनका लागि मनी …

Read More »

के हो व्याजदर करिडोर ? बुझनै पर्ने कुरा

सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा तत्कालीन गभर्नर …

Read More »

सरकारको आर्थिक संकट यसरी पूरा गर्छ राष्ट्र बैंकले (नीतिगत प्रक्रियासहित)

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकले गर्दछ । प्रत्येक वर्ष नेपाल सरकारको वार्षिक बजेटमा उल्लेख भए बराबरको आन्तरिक ऋण उठाउन नेपाल सरकार, अर्थ …

Read More »

मर्चेन्ट बैंक के हो ? जान्नुहोस्, यसका कामहरु 

धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य …

Read More »

‘राष्ट्रिय बचतपत्र’बारे सम्पूर्ण जानकारी

राष्ट्रिय बचतपत्र मध्यमकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका राष्ट्रिय बचतपत्र ४ र ५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गर्दछ । देशको आर्थिक विकासमा सहयोग …

Read More »

जान्नुहोस् – “विकास ऋणपत्र” (खरिद गर्ने प्रक्रियासहित)

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । …

Read More »

खाता कति किसिमका हुन्छन् ? कुन खातामा कस्तो सेवा ?

खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता …

Read More »

कसरी गर्ने नगदको बीमा ? हेर्नुस् विस्तृतमा

अबदेखि नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बीमा गर्न पाउने भएका छन् । बीमा समितिले हालै जारी गरेको यस बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटीएमको रकम, सिक्का, …

Read More »

ट्रेजरी बिल के हो ? किन र कसरी गरिन्छ निष्काशन ? हेर्नुस् विस्तृतमा

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ …

Read More »