वित्तीय साक्षरता

बिग्रिएको नोट जतनसँग राख्नुहोस्, सजिलै साट्न सकिन्छ

बैंकिङ खबर । कुनै पनि मुलुकको नोट सम्पत्ती हो । त्यसैले नोट बिग्रेमा वा खोटो मुद्रा भएमा केन्द्रीय बैंकले नोट साटिदिने व्यवस्था गरेको हुन्छ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले बिग्रेका नोटहरुको सटही गर्ने व्यवस्था गरेको छ । कस्तो नोटको …

Read More »

गभर्नरको काम कर्तब्य र अधिकारहरु के के हुन्

बैंकिङ खबर । कुनै पनि मुलुकमा सरकारको बैंकका रुपमा त्यहाँको केन्द्रीय बैंकले काम गरेको हुन्छ । त्यसैले केन्द्रीय बैंक संचालनका लागि दक्ष गभर्नरको आवस्यकता हुन्छ । नेपालमा सरकारको बैंक र बैंकहरुको पनि बैंकको रुपमा नेपाल राष्ट्र बैंकले काम गर्दै आएको …

Read More »

के हो ऋणपत्र ? किन गर्ने ऋणपत्रमा लगानी ?

बैंकिङ खबर । कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो …

Read More »

क्रेडिट कार्ड के हो र कसरी प्रयोग गर्न सकिन्छ ? हेर्नुहोस विस्तृतमा  

बैंकिङ खबर । पछिल्लो समय नेपालमा क्रेडिट कार्डको प्रयोग बढदै गएको छ । खासगरी व्यवसाय गर्ने मानिसहरुले यसको प्रयोग बढि गरेको देखिन्छ । ‘अहिले खर्च गर, पछि तिरे हुन्छ’ भन्ने उद्देश्य सहित बैंकहरुले जारी गर्ने कार्ड हो क्रेडिट कार्ड । …

Read More »

विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’ 

बैंकिङ खबर । नेपाल सरकारले सहुलियत कर्जा उपलब्ध गराउने व्यबस्था गरे सगै युवा वर्गहरुमा स्वरोजगार बन्ने सपना बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै व्यावसायिक योजनासहित सरकारले सहुलियतपूर्ण सरल कर्जाको लागि आवेदन माग गरेको छ । जसअनुसार, …

Read More »

घर किन्ने वा बनाउने ? बैंकबाट घरकर्जा निकाल्न अपनाउनुस् यी विधिहरु

बैंकिङ खबर । अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम …

Read More »

एसियामा बढी लोकप्रिय बनेको ‘लकर सेवा’ : किन र कसरी लिने ?

सुष्मा थापा/ बैंकिङ खबर । हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् …

Read More »

‘शाखारहित बैंकिङ’ले के के काम गर्छ ?

बैंकिङ खबर / बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा …

Read More »

ग्रामीण स्वावलम्बन कोषमा लगानीको अवस्था कस्तो छ ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकअन्तर्गतकोे ग्रामीण स्वालवलम्बन कोष ०४७ सालमा स्थापना भएको हो । स्थानीय स्रोत, साधन र सीपको अधिकत प्रयोग गरी न्यून आय भएका सर्वसाधारणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ राष्ट्र बैंकले यो कोष सुरु गरेको हो । …

Read More »

छायाँ (स्याडो) बैंकिङ के हो ? यसले वित्तीय क्षेत्रमा कसरी अस्थिरता सिर्जना गर्छ ?

विजय पराजुली/बैंकिङ खबर । वित्तीय कारोबार गर्ने बैंकिङ क्षेत्रभन्दा बाहिरका संस्थाहरुलाई छायाँ (स्याडो) बैंकिङ भनिन्छ । यस्ता संस्थाहरुले ठुलो मात्रमा वित्तीय कारेबार गरिरहेका हुन्छन् । नेपालमा स्याडो बैंकिङको नियमनकोे लागि छुटै निकाय छैन । हाल स्याडो बैंकिङको नियमन अर्थमन्त्रालयले नै …

Read More »

बैंकको बर्गिकरण र राष्ट्र बैंकले तोकेका काम कर्तव्यहरु

बैंकिङ खबर / बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने …

Read More »

कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

बैंकिङ खबर । नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि …

Read More »

भाइबर बैंकिङ के हो ? यसको कसरी प्रयोग गर्ने ?

बैंकिङ खबर । नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । जसमध्येको एक हो, भाइबर बैंकिङ । आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु …

Read More »

दशैंमा बालबालिकाले पाएको दक्षिणा बैंक खाता खोलेर जम्मा गरिदिनुस्

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँमा धेरैले दक्षिणा पाए । पुरुषको तुलनामा महिला र विशेषगरी केटाकेटी उमेर समुहले दशैमा दक्षिणा बटुले । अधिकाँसको दक्षिणा अभिभावकले जम्मा गरिदिन्छन् ।  यही अबसरमा बालबालीकाको नाममा बैंक खाता संचालन गरेर दक्षिणा जम्मा गरिदिनु …

Read More »

मोबाइल बैंकिङ के हो ? के के छन् सुविधाहरु ?

बैंकिङ खबर । प्रविधिको द्रुत विकाससँगै नेपालका बैंक तथा वित्तीय संस्थाहरुले विकसित अन्तरराष्ट्रिय बैंकिङ प्रणालीमा प्रयोग भएको ट्यावलेट बैंकिङ समेत प्रयोगमा ल्याइसकेका छन् । बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै …

Read More »