वित्तीय साक्षरता

बैंक बारे ५७ तथ्य : जसले दिन्छ सम्पूर्ण बैंकिङ नलेज

पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ …

Read More »

पूर्वाधार विकास बैंकले कहाँकहाँ लगानी गर्छ ?

सडकदेखि पुल निर्माणसम्मको काममा लगानी गर्नका लागि छिटै नै पूर्वाधार विकास बैंकको स्थापना हुने भएको छ । बैंकका संचालनको अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा दर्ता भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक अबको छ महिनाभित्रमा संचालनमा आइसक्ने इमर्जिङ नेपालका सीईओ डा. विनोद आत्रेयले …

Read More »

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे …

Read More »

घरघरमै बसीबसी कसरी तिर्ने विजुलीको बिल ? 

तपाईँलाई थाहा छ ? नेपाल विद्युत् प्राधिकरणको महशुल घरमै बसी बसी बुझाउन सकिन्छ नि । नेपाल विद्युत् प्राधिकरण केही साता अघिदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । यस व्यवस्था अनुरुप …

Read More »

सरकारले कसरी गर्छ सार्वजनिक ऋण व्यवस्थापन ?

सुबोध पोखरेल । सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ । सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको …

Read More »

मोबाइलबाट कसरी भुक्तानी गर्ने विजुली, पानी र स्कुल फी ?

तपाईँलाई थाहा छ, विजुली, पानी, स्कुल, टेलिफोन लगायतको बिल मोबाइलबाटै चुक्ता गर्न सकिन्छ । नेपालमा यो सिस्टम भर्खरै सुरु भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेले यो सेवा सुरु गरेका हुन् । …

Read More »

बैंकबाट कर्जा लिँदा ध्यानदिनुपर्ने कुराहरु

भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा …

Read More »

कमोडिटी मार्केट के हो ? कसरी गर्ने लगानी ?

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम …

Read More »

के हो व्याजदर करिडोर ? के हो व्याज मुल्तबी ? (हेर्नुस् फरक पक्ष)

व्याजदर करिडोर  : सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । नेपालमा …

Read More »

नेपाल राष्ट्र बैंक के हो ? हेर्नुस् राष्ट्र बैंकले गर्ने कार्यहरु

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका हुन्छन् । साथै सरकारको …

Read More »

नियमित बचत गर्नेले कहिल्यै पछुताउनु पर्दैन

बैंकिङ खबर / खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर …

Read More »

बैंकबाट ऋण निकाल्नु पर्यो, के छन् प्रावधानहरु ? (हेर्नुस् विस्तृतमा)

भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा …

Read More »

डेबिट कार्ड के हो ? क्रेडिट कार्ड के हो ? हेर्नुस् भिन्नताहरु

क्रेडिट कार्ड : क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च …

Read More »

स्वीस बैंकको भित्रि रहस्य के ? किन लुकाईन्छ कालो धन ?

आरपी पौडेल, रुपा कोइराला / स्विजरल्याण्डका बैंकले दिने ब्याज जम्मा १ दशमलव ७ प्रतिशतको अनुपातमा रहेको छ । यो समयको बिचमा एकताका हाल सम्मकै सबैभन्दा बढि ब्याज अर्थात् ३ दशमलव ५० प्रतिशत मात्र दिएको थियो । तर पनि संसारका धनाढ्यहरुले …

Read More »

डेबिट कार्ड के हो ? कसरी प्रयोग गर्ने ?

 ] डेबिट कार्ड : बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले …

Read More »