साधना लघुवित्तद्वारा ९ नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ साधना लघुवित्तद्धारा ९ वटा नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्दै लघुउद्यम ब्यवसायको प्रवर्दन, बिस्तार र सबलीकरण, ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक […]


सूर्योदय वोमी लघुवित्त ढल्केवर शाखाले दियो महिलालाई उद्यमी बनाउन व्यावसायिक पशुपालन तालिम

बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था ढल्केवर शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ४५ सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ […]


लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण विषयक तालिम

बैंकिङ खबर/थोक लघु कर्जा प्रदायक संस्था आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवलले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत १ दिने “लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण” विषयक तालिम आयोजना गरेको छ । उक्त तालिम बुटवल स्थित […]


सुर्योदय वोमी लघुवित्त शाखा कार्यालय नवलपुरले सदस्यहरुलाई दियो एक दिने कुशन बनाउने तालिम

बैंकिङ खबर/मकवानपुरको नवलपुर शाखामा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक दिने कुशन बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । मनहरि नगरपालिका वडा नं.९ मा १ दिने कार्यक्रम मनहरि नगरपालिका वडा न ९ का वडा सदस्य अध्यक्ष राज कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । ४५ जना महिला ले सहभागिता जनाएको कार्यक्रममा जोखिम […]


निर्धन उत्थान लघुवित्तको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा मिति २०८० फाल्गुण ११ गते शुक्रबार निर्धन भवन, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष हरि कृष्ण पन्तको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष पन्तले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । यस वार्षिक साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७९/८० […]


सुर्योदय वोमी लघुवित्तद्वारा आर्थिक सहयोग हस्तान्तरण

बैंकिङ खबर/ कैलालीको बसन्तपुर शाखा कार्यालय रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गोदावरी नगरपालिका वाड नं ४,गोदावरीस्थित विजय कुमारी मगरलाई निजको श्रीमानको मृत्यु बाफत रु.२ लाख रकम हस्तान्तरण गरेको छ । विगत ३ वर्ष देखि बसन्तपुर शाखा कार्यालय बाट बित्तिय कार्यक्रममा आवद्ध सदस्यको श्रीमान को अल्पआयु मै निधन भएको प्रति दुःख व्यक्त गर्दै संस्थाको […]


दुई वटा लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का हुने

बैंकिङ खबर/ सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का भएको छ । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । दुवै […]


मेरो माइक्रोफाइनान्सद्वारा १ लाख बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स […]


लघुवित्तबाट पीडित भएको भन्दै प्रदर्शन, मागे गभर्नरको राजीनामा

बैंकिङ खबर/लघुवित्तबाट पीडित भएको भन्दै विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेकाहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेर उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र […]


लघुवित्त र सहकारीका समस्या समाधानका लागि पहल भइरहेकाे छः प्रधानमन्त्री

बैंकिङ खबर/ लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । लघुवित्त र सहकारी क्षेत्रमा देखा परेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो […]