नेपालमा थप ५० अर्ब लगानी गर्दै एसियाली विकास बैंक

एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ थप लगानी गर्ने जनाएको छ । बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिएको हो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका


खोरुङ्गा जलविद्युत् आयोजनामा तीन बैंकले एक अर्ब लगानी गर्दै

तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कुल रु एक अर्ब ३७


माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा छ वित्तीय संस्थाको सवा दुई अर्ब लगानी

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।  आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे ।  कुल १८ मेगावाट क्षमताको सो आयोजनामा


जलविद्युत्मा लगानी गर्न स्थानीयको उत्साह, ऋण काढेरै किने सेयर

सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता सेयर किन्न रू. २० हजार सल्लेरीस्थित एनएमबी बैङ्कमा बुझाए । शुक्रवार बैङ्कमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैङ्कको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि


कृषि क्षेत्रमा सरकारी बैंककै लगानी निराशाजनक

सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३/७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्षेपको शून्य दशमलव ६ प्रतिशत हुन आउँछ ।


‘नेपालको पानी जनताको लगानी’मा दैनिक ५० करोडको आवेदन, विदेशिएका युवाको बढी चासो

ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ ।  यसैबीच, सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताए । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयोजनाको छनोट गरेर निर्माण प्रक्रिया


‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता 

देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा कुल २४ हजार २४९ व्यक्ति र २७ वटा संस्थाले उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । संस्थागत रुपमा आठ


जान्नुहोस्, कमोडिटी मार्केटमा लगानी गर्ने तरिका

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार


६ महिनामा बैंकको तीस अर्ब लगानी

 कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  बैंकको स्वर्ण महोत्सवका अवसरमा शुक्रबार क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा दुई अर्ब ५१ करोड छ लाख रुपैयाँ साँवा असुली भएको छ ।  यस्तै बैंकले ब्याज असुली २९ करोड ४८ लाख


नेपालको जलविद्युत्मा विदेशीले किन लगानी गर्ने ? प्रधानमन्त्रीले औँल्याए यस्ता कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’ लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताए । नेपालले एक सय पाँच वर्ष


बैदेशिक लगानी :  उर्जामै तछाड मछाड (रिपोर्टसहित) 

गत आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा आर्थिक वर्ष ०७१÷७२ को तुलनामा ७८ प्रतिशतले कम वैदेशिक लगानी भित्रिएको हो । गत आवमा साना, मझौला तथा ठूला गरी ३४१ परियोजनाका लागि ४३ देशबाट यस्तो प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ


जलविद्युत् आयोजनामा लगानी गर्न उर्लिँदैछ जनसागर : यस्तो छ लगानी गर्ने तरिका

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणबाट एक अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जुटाएको छ । ‘नेपालको पानी जनताको लगानी’ नारा सहित देशको जलविद्युत् विकासका लागि सुरु गरिएको लगानी प्रतिवद्धता आह्वानमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ताको उपस्थिती उत्साहजनक पाइएको छ ।  जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गर्दै गत


जलविद्युत्मा विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकमा ‘हेजिङ फन्ड’ स्थापना गरिँदै

रमेश लम्साल । सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत् खरिद सम्झौता गर्न सकिने बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फन्ड’मा लगानीकर्ताले समेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान अगाडि सारेको छ । अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसबाट पर्न सक्ने नकारात्मक असरलाई


’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि बढ्यो : सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणसँग लगानी प्रतिवद्धता माग गरेको छ । जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गरेको हो । ’नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत उर्जामन्त्री जनार्दन शर्माले सोमबार एक वेवसाइट सार्वजनिक गरेका छन् । सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुबाट


लघुवित्तहरुको आधाभन्दा बढी लगानी कृषिमा

लघुवित्त वित्तीय संस्थाहरुले आधाभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको पाइएको छ । लघुवित्त केन्द्रले सार्वजनिक गरेको लघुवित्तहरूको सामाजिक कार्य प्रतिवेदनका अनुसार लघुवित्तको ५१ प्रतिशत कर्जा कृषिमा प्रवाह भएको पाइएको हो । उक्त प्रतिवेदनका अनुसार, मध्यमवर्गीय उद्यमशीलताका कार्यक्रममा र साना उद्यममा लघुवित्तको करीब १८ प्रतिशत कर्जा प्रवाह भएको छ ।  बहुसंख्यक शाखा ग्रामीण क्षेत्रमा प्रतिवेदनले