लगानी

लिखु–४ जलविद्युत् आयोजनामा सात बैंकले लगानी गर्ने

बैंकिङ खबर । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, …

Read More »

लगानी नीतिमा चिनियाँ बैंक अगाडि : छुट्टाछुट्टै प्रोजेक्टमा लगानीको फर्मुला

रुपा कोइराला/बैंकिङ खबर । लगानी नीतिमा चिनियाँ बैंकहरु निकै अगाडी रहेका छन् । पछिल्लो दुई दशकयता चिनको बैंकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैंकहरु गइसकेका छन् । लगानीका …

Read More »

सीमावर्ति क्षेत्रमा लगानी गर्न बैंकलाई भयो सास्ती

बैंकिङ खबर । सीमावर्ती क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुने भएकाले बैंकहरुले त्यस्तो क्षेत्रमा लगानी नगर्ने गरेका हुन् ।  बेलौरीका पन्तले पाएनन् ऋण कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका …

Read More »

निजी क्षेत्रमा बैंकिङ लगानी ४.६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित बैंकिङ कर्जाको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आर्थिक वर्षको …

Read More »

होटलमा लगानी गर्ने अवसर, र्याडिसनले एफपिओ जारी गर्ने

ओरियण्टल होटल (र्याडिसन)ले एफपिओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन होटलले एफपिओ निष्काशन गर्ने भएको हो । यो प्रस्ताव पारित गर्न होटलले कात्तिक २३ …

Read More »

१० बैंक मिलेर ४८.८ मेगावाटको जलविद्युत् परियोजनामा लगानी गर्दै, सानिमा बैंकको अगुवाई

सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । रामेछापको रस्नालु तथा दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको उक्त परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी …

Read More »

लगानीको ठूलो अवसर : झन्डै पाँच अर्बको म्युचुअल फण्डको कारोबार हुँदै

रमेश लम्साल । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । धितोपत्र बजारको फरक लगानीको स्रोतका रूपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण …

Read More »

आक्रामक बन्दै ‘जलविद्युत् लगानी तथा विकास कम्पनी’ : पाँच वर्षमा ३६ अर्ब लगानी गर्ने 

रमेश लम्साल । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी ५ वर्ष भित्रमा ३६ अर्ब रुपैयाँ …

Read More »

पूर्वाधार क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारीलाई परराष्ट्रमन्त्रीको आग्रह

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्रिया परराष्ट्रमन्त्री महरालेनेपालले पूर्वाधार विकास र आर्थिक …

Read More »

पिके हाइड्रोपावरमा रुसले पाँच अर्ब लगानी गर्ने

३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए …

Read More »

दमकमा विश्व बैंकले पाँच अर्ब लगानी गर्ने

दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ …

Read More »

विकसित हुँदै गाउँहरु, बैंकको शाखा बढेसँगै लगानी पनि बढ्यो

धमाधम बैंकहरुको शाखा खुल्न थालेपछि ग्रामिण भेगहरु पनि विकसित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई बेलाबेलामा निर्देशन दिने गरेको भएपनि बैंकहरुले ग्रामीण भेगमा गरेको लगानी सुरक्षित नहुने भन्दै सो निर्देशन मानिरहेका …

Read More »

लगानीसम्बन्धी प्रशासनिक झन्झट तत्काल हटाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झञ्झट तत्काल हटाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून संशोधन गर्न सरकार तयार रहेको बताएका …

Read More »

ठूला व्यवसायिक ग्रुपको निशानामा होटल व्यवसाय, छोटो समयमा नै लगानीको ओइरो

पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले …

Read More »

भारतीय लगानी भित्राउन विशेष लगानी सम्मेलन आयोजना गरिने

भारतीय लगानी भित्राउनको लागि नेपालमा विशेष लगानी सम्मेलन आयोजना गरिने भएको छ । नेपालको विदेशी लगानीमा सबैभन्दा बढी हिस्सा ओगट्ने भारतीय लगानी पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।  …

Read More »