भारतको चालू मौद्रिक नीति : यस्ता छन् मूख्य विशेषताहरु

  बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर ६.०० बाट ५.७५ प्रतिशतमा झारेको छ । गभर्नर शक्तिकान्त दासले आर्थिक वर्ष २०१९।२० मा परिमार्जन गरी रिपो दर ०.२५ प्रतिशत घटाएर नौ वर्ष यताकै न्युन बनाएका छन् । फलस्वरुप, रिभर्स रिपो दर ५.५० र बैंक दर ६ प्रतिशत कायम भएको छ । यसबाहेक,


मुक्तिनाथ विकास बैंक र आइएमई पे बिच बैंकिङ्ग साझेदारसम्झौता

बैंकिङ खबर । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका


नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी

बैंकिङ खबर । नेपाल बैंकमा जव अप्लाई गर्ने म्याद ३ दिन बाँकी रहेको छ । कात्तिक २७ गतेसम्म जव अप्लाईको म्याद रहेको छ । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड


बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा सेमिनारहरुलाई अझ वढी व्यवसायिक बनाउँदै लैजान दुई संस्थाबीच सम्झौता भएको हो । विकास बैंकमा कर्यरत


लोड सेडिङको असर : ‘नो लाइट नो पेमेन्ट’

देशले एकातिर नाकाबन्दीको असर खेपिरहेको छ । नाकाबन्दीले आर्थिक मन्दी ल्याएको छ । अर्कातिर हिउँदे यामको चिसो त छँदैछ ।  यतिसम्म की आफैँले बैंकमा जम्मा गरेको आफ्नै पैसासमेत ग्राहकले निकाल्न पाइरहेका छैनन् । आफैँले आफ्ना लागि जम्मा गरेको रकम भनेको बेला निकाल्न नपाउँदा हैरानी बेहोर्नु स्वाभाविकै हो । गतसातादेखि दैनिक ११ घण्टा लोड सेडिङ भइरहेको


सरकारी बैंकमा २९८ जनालाई जागिर खुल्यो

कृषि विकास बैँकमा २ सय ९८ पदका लागि नयाँ जागिर खुलेको छ । बैँकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ जागिरका लागि आवेदन खुला गरेको जानकारी गराएको हो । बैँकले चौथो र पाँचौँ तहका लागि दरखास्थ आह्वान गरेको हो । प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्ने उद्देश्यले दरखास्थ आह्वान गरेको बैँकले प्रतिष्पर्धीले लिखित र मौखिक दुवै