गणपति लघुवित्तमा रोजगारीको अवसरः यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले शाखा प्रबन्धक, प्रशिक्षार्थी सहायकमा कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले इमेलमार्फत आवेदन दिन सक्नेछन् । हेर्नुहोस् सूचना


बैंकमा जागिर खान ‘लाइसेन्स’ अनिवार्य

बैंकिङ खबर/अबदेखि बैंकमा जागिर खान अग्रिम लाइसेन्स (अनुमतिपत्र) लिनुपर्ने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अग्रिम लाइसेन्स लिनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्ने संकेत गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा नयाँ कर्मचारी राख्नुअघि लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गर्न लागेको छ। ‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्ति व्यवस्थापन […]


बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति ल्याउन नयाँ व्यवस्था गरिने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ । बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो । ‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन […]


छिमेक लघुवित्तले माग्यो कर्मचारी

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न ६ पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सहायक इकाई प्रबन्धक, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले साउन १९ गतेभित्र संस्थाले […]


ग्लोबल आइएमई बैंकमा रोजगारी

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले विभिन्न पदमा रोजगारी खुलाएको छ । बैंकले प्रबन्धक स्तर, अफिसर लेभलमा रोजगारी खुलाएको हो । यस बैंकको रोजगारीका लागि यहि जुलाइ ६ तारिखसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।


राष्ट्र बैंकद्वारा संयोजक र सदस्य पदमा दरखास्त आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले संयोजक र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। बैंकले बिहीबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् विज्ञापन  


राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी [हेर्नुहोस् सूचना]

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी मागेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको छ। बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, […]


नेपाल बैंकमा जागिर अवसर

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथोदेखि छैटौँ तहसम्मका पदका लागि बैंकले दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म […]


यी दुई बैंकमा खुल्यो रोजगारीः यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ नेपाल र नबिल बैंकमा रोजगारी खुलेको छ । नेपाल बैंकले प्रमुख सुरक्षा अधिकृतको माग गरेको हो । यस्तै नबिल बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि ५०-५० जना कर्मचारी मागेको […]


सिद्धार्थ बैंकमा खुल्यो रोजगारी

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक […]