गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले हेड अफ एकाउन्ट फाइनान्स डिपार्टमेन्टमा १ जना, जूनियर अफिसर तथा अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको आज […]


गणपति लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक, सूचना प्रविधि विभाग र प्रशिक्षार्थी सहायक माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।    


सांग्रिला डेभलपमेन्ट बैंकमा खुल्यो रोजगारी

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुलेको छ । बैंकले विभिन्न पदमा रोजगारी खुलाएको हो । हेर्नुहोस् विज्ञापन 1) Micro Credit Recovery Coordinator (Job Code: 080/81-09) Position: Assistant/Senior Assistant/Supervisor Location: Itahari Cluster Office Requirements: 1 2) Micro Credit Coordinator (Job Code: 080/81-10) Position: Junior Assistant/Assistant/Senior Assistant Location: Central Office Requirements: 1 General Requirements: Education: Bachelor’s Degree Experiences: Minimum 5 Years of Relevant Experience in […]


अभियान लघुवित्तले माग्यो सिइओ

बैंकिङ खबर/ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । यस पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको […]


राष्ट्र बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी(विज्ञापनसहित)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ […]


यि हुन् नेपाल बैंकको सीईओको लागि आवेदन दिने १९ जना

बैंकिङ खबर/ नेपाल बैङ्कको सीईओ कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएसँगै बैङ्कले नयाँ सीईओको लागी आवेदन माग गरेको थियो । आवेदनको म्याद सकिएको छ । नेपाल बैङ्कको सीईओको लागी १९ जनाले आवेदन दिएको बैंक स्रोतले बताएको छ । जसमा नेपाल बैंककैं वर्तमान र पूर्व गरी ५ जना रहेका छन् । नेपाल बैङ्कको सीईओको लागी सोही बैंककै […]


नेपाल बैंकको सीईओका लागि दरखास्त आह्वान

बैंकिङ खबर/नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकमा रिक्त रहेको सीईओ पदका लागि २१ दिने दरखास्त आह्वान भएको छ ।तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि अहिले समता पन्त भट्टलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको छ । सीईओका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्यांक […]


गणपती लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/गणपती लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा रोजगारी खुलाएको हो । दरखास्त असोज १५ गतेसम्म दिन सकिनेछ ।


गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले सुचना प्रविधि विभागमा केही कर्मचारी माग गरेको हो । संस्थाको आवेदनमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । इमेलमार्फत पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।


सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

बैंकिङ खबर/ सूर्यज्योति लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ फाइनान्स अफिसर ÷हेड अफ फाइनान्समा असिस्टेन्ट म्यानेजर -डेपुटी म्यानेजरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । कम्तिमा पनि सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले […]