राष्ट्र बैंकको रोजगारीमा आवेदन दिनुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले राजेगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर […]


साधना लघुवित्तमा रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। संस्थाले भदौ२८ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । संस्थाले वरिष्ठ अधिकृत/अधिकृत।सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत/सहायक अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाईजर/वरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । […]


राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकमा रोजगारी खुलेको छ । बैंकले ११ जना विशेषज्ञ चार्टस एकाउन्टेन्ट माग गरेको हो ।


उपकार बचत तथा ऋण सहकारी संस्थामा रोजगारीको अवसर

बैंकिङ खबर/ उपकार बचत तथा ऋण सहकारी संस्थामा रोजगारी खुलेको छ । संस्थाले सहायक प्रबन्धक, सहायक, बजार प्रतिनिधिमा कर्मचारी माग गरेको हो । हेर्नुहोस् विज्ञापन    


एनआईसी एशिया लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले भाद्र २६ गते एक सुचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले IT Manager (सहायक प्रबन्धक) १ जना, ISO(Information Security Officer)- (बरिष्ठ अधिकृत) १ जना, Digital Integration and Development officer(अधिकृत) १ जना,  Database Administrator/MIS Developer (कनिष्ठ अधिकृत) १ […]


मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो। बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा दरखास्त आह्वान गरेको हो। अन्य पदमा काठमाण्डौ […]


राष्ट्र बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी(भ्याकेन्सीसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा रोजगारी खुलेको छ । बैंककाले सहायक निर्देशक (प्रशासन) १८ जना, सहायक निर्देशक (प्राविधिक) १ सहायक द्वितिय (प्रशासन) २४ गरी ४३ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् विज्ञापन


राष्ट्रिय वाणिज्य बैंकको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता कहिले ?

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैक लिमिटेडको विभिन्न पदहरुको लिखित परीक्षाको नजिता प्रकाशन भएको छ । विज्ञापन नम्बर ३३–३६-२०७८–७९ आ.प्र., प्रशासन सेवा, प्रशासन, लेखा, कृषि तथा इन्जिनियरिङ्ग समूह, ७ तहका विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो । यस्तै उक्त पदको अन्तर्वार्ताको मिति समेत तोकिएको छ । हेर्नुहोस्


नाडेप लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले आन्तरिक लेखापरिक्षकका लागि २ जना, कानून अधिकृतका लागि १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सवारी चालकका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुका लागि शैक्षिक योग्यता न्यूनतम आठ कक्षा पासदेखि स्नातक तहसम्म उर्तिण […]


जाल्पा सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि स्नाकोत्तर सरहको परीक्षा उर्तिण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ […]