बैंकिङ मुभमेन्ट

जनता बैंकका नवनिर्वाचित अध्यक्ष तथा संचालकको सपथ ग्रहण सम्पन्न

जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरंजीबि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी रायमाझीले पदभार ग्रहण गरेका हुन् । मिति २०७४ …

Read More »

कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज चालिसे नियुक्त

बैंकिङ खबर । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले चालिसेलाई सिईओ नियुक्त गरेको हो । उनी माघ १ गतेदेखि लागू हुने गरी …

Read More »

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका अनिल केशरी शाह अब नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि …

Read More »

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । मल्ल विगत ६ वर्षदेखि मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश …

Read More »

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडको संचालन समितिको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले यसअघि अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई नियुक्त गरेको हो ।  बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक …

Read More »

आरविवि मर्चेन्ट बैंकिङको सीईओमा डा.रमेश कुमार भण्डारी नियुक्त

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार बर्षका लागि डा. रमेश कुमार भण्डारी नियुक्त भएका  छन् । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी …

Read More »

सिन्धु विकास बैंकको सीईओमा रमेश जोशी नियुक्त

बैंकिङ खबर । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश जोशी नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

Read More »

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पौड्याललाई सीईओ नियुक्त गरेको हो । दुई वर्ष कार्यकाल बाँकी छँदै अनिल ज्ञवालीले बैंक छाडेपछि यसअघि …

Read More »

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत  प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका उनले दुई महिनामछि रिलायन्सको जिम्मेवारी समाल्ने छन् …

Read More »

कृष्णराज लामिछानेले सम्हाले महालक्ष्मी विकास बैंकको नेतृत्व

बैंकिङ खबर – विकास बैंकर्स एशोसियसनका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेले आइतबारदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बैठकले शनिबार (कात्तिक २५ गते) लामिछानेलाई सीइओ पदमा नियुक्त गरेको थियो । महालक्ष्मीमा संस्थापक प्रमुख कार्यकारी …

Read More »

नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले पाँडेलाई अध्यक्षमा नियुक्त गरेको छ ।  पृथ्वीबहादुर पाँडे नेपालको बैंकिङ क्षेत्रका ‘पायोनियर’ हुन् । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु …

Read More »

सेञ्चुरी बैंकको नेतृत्व लिँदै ‘अनिल केशरी शाह’

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अनिल केशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार, पुस १७ गतेदेखि नवनियुक्त सीईओ शाहले सेञ्चुरी बैंकमा आफ्नो कार्यभार सम्हाल्नेछन् । सेञ्चुरी बैंकको विहीबार(कात्तिक १६ …

Read More »

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा विष्णुबाबु मिश्र

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बिष्णुबाबु मिश्रलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस समितिले पठाएका तीन नाम मध्येबाट मिश्रलाई नियुक्त गरेको हो। २६ बर्षअघि प्रधान सहायकको रुपमा कोष प्रवेश गरेका मिश्र पछिल्लो …

Read More »

एनबिआईको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआर्इ)को अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्। एनबिआर्इको विहिबार बसेको संचालक समिति बैंठकले निरौलालार्इ अध्यक्षमा मनोनित गरेको हो। उनी राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। एनबिआर्इ संचालक समिति सदस्यहरुमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका …

Read More »

एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । कम्पनीको ३४औं संचालक समितिको बैठकले ढुंगेललाई सिईओमा नियुक्त गरेको हो ।  विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए …

Read More »