बैंकिङ मुभमेन्ट

वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी नियुक्त

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदिय जिम्मेवारी सम्हालेका …

Read More »

नयाँ लगानीकर्ताको प्रवेशसँगै भिबोर क्यापिटलमा नयाँ संचालक समिति गठन

भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बिच भएको सम्झौताअनुसार बैंकको बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको छ । कम्पनीमा निजी क्षेत्रबाट थप भएका सेयरधनीका …

Read More »

कामना सेवा विकास बैंकमा ६ संचालक निर्वाचित, अध्यक्षमा सुदिप आचार्य

कामना सेवा विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा सोमबार (असार ३२ गते) काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७३।७४ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापूंजी रु …

Read More »

मेगा बैंकमा नयाँ संचालक समिति, अध्यक्षमा पुनः शाह  

मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।  साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल …

Read More »

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । क्लियरिङ्ग हाउसको शुक्रबार (असार ८ गते) बसेको ११३ औं संचलाक समितिको बैंठकले वाणिज्य बैंकका तर्फबाट नेपाल बंगलादेश बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण …

Read More »

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको विहीबार (असार ७ गते) बसेको संचालक समितिको ४८८औँ वैठकले विहीबारदेखि नै लागू हुने गरी शाह लाई सीईओ नियुक्त गरेको …

Read More »

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष  भुवनसिं गुरुङले बिहीबार नेपाल राष्ट्र बैंक पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, …

Read More »

पोखरा फाइनान्सको सीईओमा रवि चन्द्र गुरुङ नियुक्त

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकको असार ४ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । उक्त नियुक्ति असार १० गते आइतबारदेखि लागू हुने बताइएको छ …

Read More »

गण्डकी विकास बैंकका नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण 

गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् । गत जेठ २५ गते बसेको बैंकको दशौँ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, …

Read More »

गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन चयन

गण्डकी विकास वैक लिमिटेडको मिति २०७५ जेठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना  संचालकहरुको …

Read More »

सुमन शर्माले सम्हाले माछापूच्छ्रे बैंकमा सीईओको कार्यभार

सोमबार (जेठ २८ गते) देखि सुुमन शर्माले माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । सो पश्चात उनले एन.एम.बि. बैंक र माछापूच्छ्रे बैंक हँुुदै …

Read More »

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर 

बैंकिङ खबर – नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर चयन भएका छन् । संघको २२ औं वार्षिक साधारणसभाले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तुलाधरलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख …

Read More »

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको कार्यवाहक अध्यक्षमा गोविन्द प्रसाद ढकाल 

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी गोविन्द प्रसाद ढकालले पाएका छन् । एशोसिएसनको बैशाख २८ गते सम्पन्न १२ औँ साधारणसभामा ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको जानकारी दिइएको हो । ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । एशोसिएसनको …

Read More »

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा महेन्द्रमान गुरुङ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा महेन्द्रमान गुरुङ  चयन भएका छन् । गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आईतबार पद तथा गोपनीयताको …

Read More »

ज्योति विकास बैंकको सीईओमा मनोज कुमार ज्ञवाली, आइतबारदेखि कार्यभार सम्हाल्ने

ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको बैशाख १२ गते बसेको संचालक समितिको ३०१औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । ज्ञवाली विगत दुई वर्षदेखि ज्योति विकास बैंकमा …

Read More »