‘आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा रु १२५+ क्यासब्याक’

बैंकिङ खबर/ आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+ क्यासब्याक पाउने भएका छन् । आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५+ वा सो […]


एन आई सी एशिया बैंकमा भिडियो कलमार्फत केवाइसी विवरण अद्यावधिक

बैंकिङ खबर/ डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूको लागि ल्याएको भिडियो केवाइसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी KYC विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने […]


ग्राहकको खाता र व्यक्तिगत गोपनियतालाई उच्च गम्भीरताका साथ लिएका छौं: एभरेष्ट बैंक

बैंकिङ खबर/ एभरेष्ट बैंकले चोरी भएको भनिएको ग्राहकको पैसा ग्राहकको खातामा फिर्ता भएको बताएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । केहि समय पहिले एभरेष्ट बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत तरिकाले पैसा निकालेका थिए । सोही कुरालाई लिएर संचारमाध्यममा समाचार आएका थिए । अन्तिममा बैंकले कर्मचारीले हिनामिना गरेको पैसा ग्राहकको खातामा […]


वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही १ लाखसहितको सम्मान

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि भन्दै राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैया र ८ जना […]


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। […]


सानिमा बैंक अब लमजुङको बेसीशहरमा

बैंकिङ खबर/सानिमा बैंक लिमिटेडले लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा […]


विदेशमा रोजगारीमा रहेका नेपालीले आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्न सक्ने

बैंकिङ खबर/ सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी […]


बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

बैंकिङ खबर/नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा […]


गरिमा विकास बैंकको वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक(भिडियोसहित)

बैंकिङ खबर/आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दै गइरहेको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाइन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाइएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्रायः सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै […]


सनराइज् बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर हस्तान्तरण

बैंकिङ खबर/ संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज् बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ । जेष्ठ ४ गते बिहीबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस् भनेर एक थान वाटर प्युुरिफायर बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटा […]