माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा

बैंकिङ खबर/ डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ। यो सुविधाअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पासधारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन्। यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र […]


आईएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

बैंकिङ खबर/डिजिटल वालेट ‘आईएमई पे’ले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ। यही भदौ ८ देखि १२ गतेसम्म, ५ दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आईएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कप प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने […]


हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । […]


सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट

बैंकिङ खबर/ सानिमा बैंकको दराजसंग ‘दराज मन्थली पेडे योजना’ का लागि सहकार्य गरेको छ । सानिमा बैंकले ग्राहकका लागि दराजसंग ‘दराज मन्थली पेडे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते […]


एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्सका सबै सेवामा १०% छुट

बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट प्रदान गरिने सबै सेवामा १०% छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ […]


राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरहरुलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल बीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड […]


कामना सेवाले ल्यायो नयाँ निक्षेप योजना ‘तिम्रै लागि’, यस्ता छन् सुविधा र विशेषता

बैंकिङ खबर/कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो। पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार […]


प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

बैंकिङ खबर/ प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै क्यापिटलका ग्राहकले गुहेश्वरी डेन्टलमा सेवा लिँदा […]


कागबेनीको बाढीमा बैंकको डेढ करोड बढी रकम भेटियो

बैंकिङ खबर/मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच लाख ३२ […]


प्रभु क्यापिटलका हितग्राही ग्राहकले टोटल फिजिकल फिटनेसमा बम्पर छुट पाउने

बैंकिङ खबर/  प्रभु क्यापिटलले टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ। क्यापिटलले डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको शारीरिक व्यायममा केही छुटको व्यवस्थाका लागि सम्झौता गरेको हो । गत साउन ३१ गते सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन्। क्यापिटलका ग्राहकले […]