बैंकिङ खबर

मुक्तिनाथ विकास बैंकमा आवश्यक जनशक्ति व्यवस्थापन पोखरा विश्वविद्यालयले गर्ने 

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय,  स्कूल अफ विजनेस बीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा …

Read More »

मालपोत कार्यालय चितवनकोे राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट 

ग्लोबल आइएमई बैंकले मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । उक्त काउन्टर ग्लोबल आइएमई बैंकको नारायणगढ शाखाको अन्तर्गत संचालन हुनेछ …

Read More »

मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’ 

मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ ।  महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । श्रावण महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।   …

Read More »

गरिमा विकास बैंकको संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा गरिमाको संचालन मुनाफा ५३ करोड ८४ लाख रुपैयाँ थियो ।  त्यस्तै, बैंकले ४३ करोड ७८ लाख …

Read More »

एक साथ लक्ष्मी बैंकका पाँच नयाँ शाखा संचालनमा 

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी एकैसाथ आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  यससँगै लक्ष्मी बैंकको शाखा संख्या ९४ पुगेको …

Read More »

नेपाल बैंकले कमायो तीन अर्ब ३९ करोड मुनाफा

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४।७५मा तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकले …

Read More »

गरिमा विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंकले गरिमा गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले …

Read More »

दार्चुलामा जनता बैँकको पीओएस सेवा सुचारु 

जनता बैंक शाखा दार्चुलाले जिल्ला सदरमुकाम खलंगाका २ ओटा होटेलमा पीओएस सेवा सुचारु गरेको छ । बैंकको शाखा दार्चुलाले पहिलो पटक दार्चुलामा पीओएस बैंकिङ सेवा सुरुवात गरेको हो । जिल्लामा पहिलोपटक एटिएम सेवा सुचारु गरेको जनता बैंक शाखा कार्यालय दार्चुलाले …

Read More »

सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई बिषेश उपहार

सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने छ । यो …

Read More »

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २९औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २९ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ ।  पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य  विश्वनाथ प्याकुरेलले एक समारोहका बीच २९औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे । सो अवसरमा अध्यक्ष …

Read More »

नेपाल बैकको शाखा संजाल ५६ जिल्लामा विस्तारित, अब कहाँ पुग्दैछ ? 

मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेडले नेपाल सरकारको वित्तिय पहुंच तथा समावेशिता अभिवृध्दि गर्ने नीतिमा सघाउन देशका अति दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्दै आएको छ । यसै क्रममा बैकले  हालै पाल्हीनन्दन (नवलपरासी पश्चिम) घर्तिगाउँ (रोल्पा), रुकुमकोट (रुकुम), शान्तिपुर (गुल्मी), …

Read More »

गरिमा विकास बैंक र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता 

गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन ३गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश …

Read More »

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको …

Read More »

आईक्यानद्धारा सिटिजन्स बैंक पुरस्कृत

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई पुरस्कृत गरेको छ । साउन १ गते मंगलबार आयोजित कार्यक्रमका बीच आईक्यानले सिटिजन्स लाई Best Presented Annual Report Award (BPA)2017, Banking Sector(Private & Public Limited) बाट पुरस्कृत गरेको …

Read More »

साउन १४ गतेदेखि ‘बैंकिङ ट्रेनिङ’ संचालन हुँदै

बैंकिङ खबर । साउन १४ गतेदेखि बैंकिङ ट्रेनिङ हुने भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा पाँच दिने बैंकिङ ट्रेनिङ संचालन हुन लागेको हो ।  अधिकांश बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्ने अवस्थाका …

Read More »