सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी विकको अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेको छ । बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत […]


ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहँुचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, […]


ग्लोबल मनी वीक : लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी वीकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे थियो । बैंकका हेडफ रिकभरी […]


ग्लोबल मनि विक २०२४ : कुमारी बैंक चन्द्रौटा शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/ कुमारी बैंक लि. चन्द्रौटा शाखाले ‘ग्लोबल मनि विक–२०२४’ को अवसर पारेर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ मा रहेको आवर मोदरल्याण्ड एकेडेमीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १०–११ र १२ पढ्ने करिब ७० भन्दा बढी विद्यार्थीहरु उपस्थित थिए । बैंकका शाखा प्रबन्धक विकाश खनाल र सम्बन्ध प्रबन्धक कृष्ण बाबु घिमिरेले […]


कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो । बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले […]


ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक: ९.४९ प्रतिशतको स्थिर ब्याजदर

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको […]


कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/कालीकोटस्थित सानिमा बैंकको शाखाले ‘ग्लोबल मनि विक-२०२४’ को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्रकुमार भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले […]


आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियलसर्भिसेजबीच सम्झौता

बैंकिङ खबर/आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई […]


कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग, बुढानिलकण्ठलाई गोप्रो हस्तान्तरण

बैंकिङ खबर/कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योग राज खतिवडालाई हस्तान्तरण गर्नुभएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको […]


स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

बैंकिङ खबर/नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]