सरकारले डिजिटल भुक्तानीलाई सहज बनाउन कार्यक्रम ल्याउने

बैंकिङ खबर/ सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई सहज बनाउन कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताउनुभयो । यस्ता छन् प्रमुख बुँदा बजेट र मौद्रिक नीतिबाट आर्थिक स्थायित्व गरिनेछ । मुद्रास्फितिलाई सीमा भित्र […]


बजेटमा सिबिफिनले दियो सुझाव, बैंकहरुको कर्पोरट कर घटाउन माग

बैंकिङ खबर/ नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा बुझाएको छ । सिविफिनले बजेटका लागि सुझाव दिँदै बैंक तथा वित्तीय संस्थाहरुले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ […]


सिद्धार्थ बैंक ‘बेस्ट अप्रेसन्स बैंक इन साउथ एसिया–२०२१’ अवार्डबाट सम्मानित

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेड ‘बेस्ट अप्रेसन्स बैंक इन साउथ एसिया–२०२१’ अवार्डबाट सम्मानित भएको छ।  विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेन्स (आईएफसी) द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो। आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाका आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो। जसमध्ये सिद्धार्थ बैंकले […]


नबिल बैंकमा एनबी बैंक गाभ्न बाटो खुल्यो, साधारणसभाले दियो अनुमति

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडको सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका […]


आइएमई पेको र सेञ्चुरी कमर्सिअल बैंकबीच साझेदारी सम्झौता

बैंकिङ खबर/ आइएमई पेर सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँैंमा आयोजित एक कार्यक्रमकाबीच सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतापत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसारडिजिटल सहजताको निम्ति आइएमई […]


माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो ।  उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालिको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा […]


बैंक अफ काठमाण्डूका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा १० प्रतिशत छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले फील गुड बार एण्ड ग्रिल मा १० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक अफ काठमाण्डू र फील गुड बार एण्ड ग्रिल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत सम्मको विशेष […]


स्मार्टच्वाईस टेक्नोलोजिज र फस्र्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआरवीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख […]


साताभर के के भए बैंकिङ गतिविधि ? हेर्नुहास्, एउटै पानामा

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी […]


लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइनबीच सम्झौता

बैंकिङ खबर/लुम्बिनी विकास बैंक लि. ले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.(धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिए […]