नेपाल लाइफ इन्स्योरेन्सः लगानी १३३ अर्ब नाघ्यो

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्सको लगानी १३३ अर्ब नाघेको छ । २१ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर ०.७३६८ रुपैयाँ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ […]


तीन बीमा कम्पनीले गरे मर्जर सम्झौता, नेपालकै ठूलो जीवन बीमा कम्पनी बन्ने

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको छ । यी तीन कम्पनीहरुबीच बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्राइम लाइफको नेतृत्वमा युनियन र गुराँस लाइफ मर्जरमा जाने भएका हुन् । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ […]


बीमा संस्थानको नाफा ४ करोड ९६ लाख रुपैयाँ

बैंकिङ खबर/ राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, […]


पुनर्बीमा स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा संशोधन, यस्तो छ नयाँ व्यवस्था ?

बैंकिङ खबर/ बीमा समितिले सबैखाले पुनर्बीमा शत प्रतिशत स्वदेशी पुनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको छ । समितिले जारी गरेको परिपत्र अनुसार नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) लाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा कुनै पनि अवस्थामा अस्वीकार नगर्न निर्देशन दिएको छ । कूल पुनर्बीमाको बीस प्रतिशत नेपाल रिसँगै सम्झौता गर्नुपर्ने बाध्यकारी प्रावधान […]


नेपाल लाइफ इन्स्योरेन्सः आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल

बैंकिङ खबर/ नेपालको बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल लाइफ इन्स्योरेन्स देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्‍याउन सफल भएको छ भने मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भएको छ । आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न […]


बोन्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव

बैंकिङ खबर/ लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बिमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बिमा कम्पनीहरुलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे […]


महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर कमिटी गठन

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नु भएको थियो । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको […]


नेपाल लाइफ इन्स्योरेन्सः देशकै नं.१ बीमा कम्पनी

  बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनीको रुपमा रहेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याममार्फत “नेपालकै नंं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गरिसकेको छ । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ […]


हिमालयन र एभरेष्टले पाए सैद्धान्तिक सहमति

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सैद्धान्तिक सहमति पाएको छ । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै आवश्यक काम कारबाही अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभएका छ । दुई कम्पनीले गत बिहीबार एक आपसमा गाभ्ने/गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सगरमाथा इन्स्योरेन्ससँग मर्जरको लागि […]


राष्ट्र बैंकद्वारा किसान लघुवित्तको बोनस सेयर कटौती

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयर कटौती गरेको छ। राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो। यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत […]