एक वर्षमा थपिए सवा एक लाख बढी फाइबर इन्टरनेट ग्राहक

बैंकिङ खबर/एक वर्षको अवधिमा एक लाख १७ हजारसम्म फाइबर इन्टरनेट ग्राहक थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै फाइबर इन्टरनेट ग्राहक भएको वर्ल्डलिंकले जेठ २०७७ देखि जेठ २०७८ को अवधिमा एक लाख १७ हजार २१९ ग्राहक थपेको छ। जेठ २०७७ मा तीन लाख ६६ हजार १८० ग्राहक रहेको वर्ल्डलिंकका फाइबर इन्टरनेट ग्राहक […]


एमडीएमएस लागू, अवैध मोबाइल नचल्ने

बैंकिङ खबर/नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । एमडीएमएस प्रणाली लागू भएसँगै नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुनेछ । ६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिएपनि लकडाउनका कारण भन्दै ढिला गरी यो प्रणाली सञ्चालनमा आएको हो ।   के […]


भ्वाइस अफ नेपाल र कमेडी च्याम्पियनको भोटिङ ‘प्रभु पे’ बाट (भोटिङ तरिकासहित)

बैंकिङ खबर / अहिले चर्चित दुई वटा शो ‘द भ्वाइस अफ नेपाल’ र ‘कमेडी च्याम्पियन सिजन – २’ टेलिभिजनमा प्रसारण भइरहेको छ । हिमालय टेलिभिजन एच डिबाट प्रसारण हुने चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन सिजन – २’ को भोटिङ पनि खुल्ला भएको छ । यी दुबै […]


८९ % जनताको पहुँचमा इन्टरनेट सेवा

बैंकिङ खबर/ नेपालमा ८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ७८ को नौ महीना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।             प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार […]


मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगमा छलाङ !

बैंकिङ खबर/नेपालमा मोबाइल र इन्टरनेट बैंकिङ कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण पनि यसको कारोबार बढेको हो । अझ कोरोना महामारीका कारण पनि मोबाइल र इन्टरनेट बैंकिङतर्फ प्रयोगकर्ताको आकर्षण बढ्दै गएको छ । प्रविधिको विकाससँगै सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेको छ । जसरी हामी मोबाइलबाटै कारोबार […]


सुबिसुले नेपालभर थप उच्च गतिको ‘ब्रोडब्याण्ड’ सेवा उपलब्ध गराउने

बैंकिङ खबर/ सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ । १५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास […]


अनलाइनबाट बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु

बैंकिङ खबर/ कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु पनि निश्चित मात्रामा सेडुल अनुसार सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा घरमै बस्नुभन्दा अर्को सुरक्षित विकल्प केहि छैन । अहिलेको अवस्थामा अधिकांश मानिसहरू अनलाइनबाटै बैंकिङ कारोबार र भुक्तानी कार्य गरिरहेका छन् । बैंक तथा […]


अबको भविश्य डिजिटलमा : व्यापारदेखि-शिक्षासम्म, बैंकिङदेखि-कारोबारसम्म !

बैंकिङ खबर/ सरकारले तीन वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सार्वजनिक गर्‍यो । प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउने उदेश्य अनुसार डिजिटल नेपाल फ्रेमवर्क अगाडी ल्याएको हो । सोही अनुसार सरकारले अहिले डिजिटल नेपाल बनाउने उदेश्य अनुरुप आफ्ना योजनाहरु अगाडी बढाएको छ । वि.स २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल […]


डिजिटल फाइनान्सको प्रयोग बढाउन अब यसो गरौं !

बैंकिङ खबर । समय बदलियो, अवसरको प्रचुरताका कारण मानिस व्यस्त बन्दै गयो । अब उसलाई चेक लिएर बैंकसम्म पुग्न वा चेकमा लिखित आदेश दिएर भुक्तानी गर्न झन्झट लाग्न थाल्यो । सञ्चार जगत्ले छोटो समयमा मारेको क्रान्तिकारी छलाङका कारण हात–हातमा स्मार्ट फोन पुगिसकेको छ । इन्टरनेटको विकासले समग्र विश्वलाई साँघुरो बनाइसकेको छ । व्यक्ति अनेकौँ सामाजिक […]


‘क्यासलेस कारोबार’ र डिजिटल नेपालको सपनालाई सार्थक बनाउँदै एससीटी

बैंकिङ खबर । त्यसो त कोभिडका कारण पछिल्लो समय क्यूआर कोडको प्रयोग बढेको छ । केन्द्रीय बैंक तथा अन्य विभिन्न बैंकवित्तले पनि यसलाई फोकस गर्दै आएका छन् । क्युआर सिष्टमको प्रयोग विशेषगरी क्यासलेस कारोबारलाई सार्थक बनाउनुका साथै सहजीकरणमा उत्तिकै महत्वपूर्ण मानिन्छ । यो प्रसासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । अहिले सबै क्युआरलाई एकीकृत […]