वित्तीय सुधार कार्यक्रमका दुई चरण यस्ता छन् : के तेस्रो चरण आवश्यक छ ?

सोमनाथ खनाल वि.सं. १९९४ मा नेपाल बैंकको स्थापनापश्चात् नेपालमा औपचारिक रूपमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात भएको हो । प्रारम्भका करिब पाँच दशक राज्यनियन्त्रित दुई वाणिज्य बैंक र एक विकास बैंक मात्र थिए । वि.सं. २०४१/४२ देखि अवलम्बन गरिएको आर्थिक उदारीकरणको नीतिमार्फत बैंकिङ प्रणालीमा निजी क्षेत्रकोे प्रवेशले नेपालमा बैंक तथा वित्तीय क्षेत्रको संख्यात्मक तथा गुणात्मक पक्षमा […]


ग्रामीण क्षेत्रमा वित्तीय पहुँच

  परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पुर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत, खानेपानी, संचार र स्वास्थ्य सेवा जस्ता विकासका पुर्वाधारको अभाव भएको कारण राज्यले दिने सेवा सुविधाप्रति अझैपनि बेखबर छ ग्रामीण क्षेत्र । कतै कतै त […]


डिजिटल कारोबारलाई सुरक्षित बनाउन कसको भूमिका कति ?

खडक रोकाया / पछिल्लो समय डिजिटल बैंकिङको अबधारणा महत्वपूर्ण मानिएको छ । कोभिडकै कारण डिजिटल कारोबारमा बृद्धि भएको भन्न सकिन्छ । विस्तारै कुनै दिन कारोबार क्यासलेससम्म पुग्ने छ । नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण […]


डिजिटल बैंकिङको अबधारणासँगै परिर्वतन भएका श्रृखलाहरु :

सुरज सापकोटा नेपालको बैकिङ्ग ईतिहास हेर्दा केन्द्रीय बैक बाट नभई वाणिज्य बैंकको इतिहास बाट विकास भएको हो । हामी नेपाली र नेपालको गौरवको बैक भनेर चिनिने नेपालको पहिलो बैक नेपाल बैक लिमिटेड सँगै नेपालमा आधुनिक बैकिङ्ग इतिहास सुरु भएको हो । वि.स. १९९४ सालमा यस बैकको सुरुवात सँगै विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना लगायतका […]


आर्थिक पुनरुत्थान र मौद्रिक नीतिले जगाएको आशा

डा. प्रकाशकुमार श्रेष्ठ नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार आ.व. २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक ग-यो । यो मौद्रिक नीतिले कोभिड–१९ ले अर्थतन्त्रमा प्रभाव पारिरहेको समयमा अर्थतन्त्रको पुनरुत्थानका साथै समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा जोड दिएको छ । मुद्रास्फीति ६.५ प्रतिशत र विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी मौद्रिक […]


सामाजिक सुरक्षा कोषको औचित्य सकियो, यसलाई खारेज किन नगर्ने ?

सुशीला थापा / सामाजिक सुरक्षा कोषविरुद्ध बैंकवित्तका कर्मचारीले दायर गरेको रिटको फैसला भएको छ । सामाजिक सुरक्षा कोषमा बैंकहरूलाई अनिवार्य सहभागी हुन भन्दै गरिएको निर्देशनलाई कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । यसअघि यो आदेश दिने या नदिनेबारे दुई न्यायाधीशको राय बाझिएको थियो । न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुणाल र नहकुल सुवेदीको इजलासले अन्तरिम […]


राष्ट्र बैंकलाई ९ बुँदे सुझाव : गभर्नर महाप्रसाद अधिकारीलाई मद्दत गरौँ !

एकबहादुर क्षत्री महाप्रसाद अधिकारी चार्टर्ड एकाउनटेन्ट हुन्,  चार्टर्ड एकाउनटेन्ट समुदाय र नेपालको नै एक कर्मठ व्यक्तित्व हुन्।  उनको लागि सबैको सहयोग  आबश्यक छ।  आज अमेरिकामा पनि ८४ लाख बत्ति बालेर सत्य नारायण पूजा गर्ने ठाउँमा ८४ लाख बत्ति बालेर र सत्य नारायण पूजा छोडेर नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई यो पत्र प्रयाश गरेको […]


‘अहिलेको अवस्थामा बैंकहरु नाफामुखी नभएर ऋणीप्रति उदार देखिनुपर्छ’

दिनेश श्रेष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कोरोनाका कारण आक्रान्त बनेको नीजि क्षेत्र विस्तारै लयमा फर्कदै छ । यहि बीचमा नयाँ सरकार बजेट संशोधन गरेर थप राहतका कार्यक्रम ल्याउने तरखरमा छ । यस्तै मौद्रिक नीति पनि आउने तयारीमा छ । यसैबीच हामीले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसँग सरकारले बजेटमार्फत ल्याउने राहत प्याकेज र […]


उदारीकृत वित्तीय प्रणालीमा कस्तो मौद्रिक नीति आवश्यक ?

डा. रेवतबहादुर कार्की मौद्रिक नीति तथा बैंकिङ क्षेत्रसम्बन्धी विचलन, समस्या तथा सुझावहरू : माथिको पंक्तिमा उल्लेख गरिएअनुसार वित्तीय उदारीकरण-सुधारपश्चात् नेपालको बैंकिङ क्षेत्रले फड्को मार्दैै दक्षिण एसिया क्षेत्रमा अग्रपंक्तिमा रहेकोमा केही वर्षदेखि बैंकिङ क्षेत्रमा मौद्रिक तथा बैंकिङ नीति कार्यान्वयन क्रममा केही विचलन, समस्या तथा चुनौतीहरू टड्कारो रूपमा देखा परेका छन् : १. वित्तीय उदारीकरण नीतिको मर्मविपरीत […]


‘मौद्रिक नीतिले मुद्रा स्फितीलाई नियन्त्रण गर्न सक्नुपर्छ’

दिपेन्द्रबहादुर क्षेत्री पूर्व गभर्नर, एवं अर्थविद् केपी शर्मा ओली सरकारको पालामा २ लाख नेपाली युवाहरुलाई रोजगारी दिने भनेर प्रधानमन्त्री राहत कोषमा १२ अर्व रुपैयाँ राखिएको छ । स्रोत र साधनहरु पनि छ तर नेपाली युवाहरुले अनुभूति गर्न सक्ने स्थितिमा भने छैनन् । अहिले उनीहरु आत्तिएर रोजीरोटीकै खोजीमा आफ्ना जहान केटाकेटी पाल्नका लागि छिमेकी मुलुक भारत […]