घट्दै गएको विप्रेषण आप्रवाह: अर्थतन्त्रमा यसकाे असर

सन्तोष न्यौपाने निरन्तर यसरी नै विप्रेषण आप्रवाह घट्ने क्रम जारी रहेमा नेपालको आर्थिक अवस्था झनै खस्किनेछ । नेपालीले पनि अवैध माध्यमबाट क्रिप्टोकरेन्सी खरिद, हुण्डी कारोबार, हाइपर फण्डमा लगानी  गर्न थालेपछि रेमिट्यान्स आप्रवाहमा कमी आएको अर्थ मन्त्रालयको अनुमान छ । तर यो अवैध कारोबारलाई नियन्त्रण गर्न सरकारसँग कुनै रणनीति छैन र सरकार आफैँमा मुखदर्शक बनिरहेको देख्न […]


बैंकिङ्गका परिस्थितिजन्य मोड एवं विविधिकरण

२०७२ वैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछिका पराकम्पनहरुका कारण मुलुकले ठूलो परिमाणमा जनधनको क्षती व्यहोरेको थियो । विनाशकारी भूकम्पका कारण बैंकिङ्ग सेवाको उपलब्धतामा हुनसक्ने अवरोधलाई ध्यानमा राखेर भूकम्प लगत्तै बैंकिङ्ग सेवा सहज रुपले सुचारु गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु जुटेका थिए । सृजित असहज अवस्थालाई ध्यानमा राखेर नियामक निकायले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य […]


तरलता संकटकाे तगाराे

-डा.रेवतबहादुर कार्की- नेपालमा २०४२ सालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनात्मक समायोजन सुविधा (साफ) कार्यक्रम लागु गरेसँगै वित्तीय क्षेत्रलाई आंशिक खुला गर्ने नीति लिइयो। २०४६ सालमा प्रजातन्त्र  पुनर्स्थापनापश्चात निर्वाचित नेपाली कांग्रेस सरकारद्वारा आर्थिक/वित्तीय उदारीकरण नीति लागु भयो। यस नीतिले बैकिङ क्षेत्रको विकास तथा उपलब्धि संख्यात्मक र गुणात्मक दुवैको आधारमा फड्को मारेको मात्र होइन, संस्थाको संरचना, आधुनिक बैकिङ […]


दिगो तथा असल ग्राहक सम्बन्ध : कर्जा जोखिम ब्यवस्थापनको महत्वपूर्ण औजार

हरिप्रसाद आचार्य ग्राहक र बैंकबीचको सम्बन्ध बैंकिङ ब्यवसाय शाख र विश्वासमा आधारित सेवा प्रदायक ब्यवसाय हो। सर्वसाधारणको वचत स्वीकार गर्नु र त्यसरी स्वीकार गरेको बचतलाई विभिन्न व्यक्ति तथा ब्यवसायलाई आवश्यक पर्ने कर्जा माग पूरा गरि अर्थतन्त्रमा योग्दान पुर्याउनु कुल ग्राहस्थ उत्पादनमा योग्दान दिनु, बचतकर्ताको बचतलाई सुरक्षित राखि त्यसमा प्रतिफलस्वरुप ब्याज उपलब्ध गराउनु नै बैंकको प्रमुख […]


नेपालको डिजिटल बैंकिङ व्यवसायका प्रवृत्ति एवं जोखिमहरु !

अर्पण पौडेल विश्व व्यापिकरणको उर्लदो लहरमा हातेमाले गर्न सक्ने गरि नेपाली वित्तीय क्षेत्रको दरिलो उपस्थितीलाई सुनिश्चित गर्न पुँजीबृद्धि लगायतका अन्य नियामकिय आधार स्तम्भहरु सुदृढ गर्दै कसिलो विकासको मार्गमा अगाडि बढिरहेको नेपाली बैकिङ व्यवसाय वर्तमान समयमा विश्वबजारमा विकास गरिएका विभिन्न डिजिटल प्राविधिका नवप्रर्वतनहरु भित्र्याउन पनि उत्तिकै प्रयत्नरत छ । पछिल्ला केही वर्षदेखि विश्वभर देखापरिरहेको कोरोना भाइरसको […]


डिजिटल मुद्राको उदयसँगै भौतिक मुद्राको भविष्य

हरिप्रसाद आचार्य लेखनको मुख्य अशंमा जानु भन्दा पहिले मुद्रा के हो ? र यसले अर्थव्यवस्था तथा मानव समाजको दैनिकिमा कसरी योगदान पुर्याउँछ भन्ने तर्फ लागौँ । बस्तुको साटासाट गर्ने प्रणाली (Barter System) लाई प्रतिस्थापन गरि मानव जीवनलाई सहजीकरण गर्नको निम्ती मुद्राको आविष्कार भएको पाईन्छ । मुद्राको सुरुवाती अवस्थामा  सिक्का तथा बहुमूल्य धाातुको प्रयोग हुने गर्दथ्यो […]


कोष तथा तरलता जोखिम : आन्तरिक व्यवस्थापनमा ध्यान दिऊ

-हरि प्रसाद आर्चाय- कोष तथा तरलता एक महत्वपूर्ण तथा दोहोरी रहने घटनाक्रम  हो । यसलाई सामुन्द्रिक छालसँग तुलना गर्न सकिन्छ । बैंकिङ क्षेत्रको तरलता कहिले अनुकुल तथा कहिले प्रतिकुल हुन्छ । र यो चक्रिय रुपमा दोहोरी रहन्छ । असामान्य अवस्था तथा यस्ता घटनाहरु जे  जस्तो अवस्था भएतापनि यसलाई सामान्य मानी बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक […]


सञ्चालन जोखिम र यसका मुख्य कारणहरु

सौगात खतिवडा/ सामान्यतया अनिश्चित प्रतिफल भनेकै जोखिम हो । अर्को शब्दमा उपेक्षित र वास्तविक प्रतिफलको फरकलाई जोखिम भन्ने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरु सँधैभरी विभिन्न किसिमका जोखिमहरु सामाना गरिरहेका हुन्छन् । जस्तै, Creoit Risk, Operational Risk, Liquidity Risk, Market Risk आदी । यही जोखिमलाई कुशलतपूर्वक व्यवस्थपन गर्न सकेको खण्डमा पुरस्कार स्वरुप मनाफा प्राप्त हुन्छ […]


अर्थतन्त्रलाई राजनीतिको केन्द्रमा ल्याउन जरुरी छ : उद्योगी विनोद चौधरीको विचार

विनोद चौधरी, उद्योगी पहिलैदेखि नेपालको अर्थतन्त्रमा कृषि र उद्योग नै फोकस थियो त्यसबाटै रोजगारहरु सृजना भएका थिए । नेपालको विकास कृषि क्षेत्रबाटै सम्भव छ भनिन्थ्यो । देश निर्यातको अबस्थामा नै थियो । नेपालको सबैभन्दा ठूलो रिसोर्स भनेको पिपुल र एग्रिकल्चर हुन् भनिन्थ्यो । ती बाहेक न्याचुरल व्युटी, माउन्टेन, ट्रेकिङ आदिलाई पनि विकासकै रुपमा लिइन्थ्यो । […]


यस्ता छन् ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा गर्ने आधारहरू

जनार्दन शर्मा, अर्थमन्त्री, अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन् वर्तमानमा यी आजका आजै बनेका चुनौती होइनन् । हिजोका अर्थनीति, योजना र कार्यान्वयनको परिणाम आज हामीले भोगिरहेको अवस्था हो । आज गरेका […]