दस्तावेज

बजेटसँग सम्बद्ध विधेयकहरू

तुफान घिमिरे-नेपाल सरकारले प्रत्येक आर्थिक वर्षमा ल्याउने बजेट विभिन्न विधेयकहरूका रूपमा प्रस्तुत गरिन्छ । व्यवस्थापिका संसदमा सरकारले बजेट पेश गरेपछि ती विधेयकहरू पारित भएमा मात्र बजेट पारित भएको मानिन्छ । अन्यथा, विधेयक पास नभएमा सरकारले ल्याएको बजेट फेल भएको मानिन्छ …

Read More »

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (सबै विवरणसहित)

व्यवस्थापिका संसदको बैठकमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको नीति तथा कार्यक्रम नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार, काठमाण्डौं । ११ जेठ २०७४ सम्माननीय सभामुख महोदय, १‍। नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा …

Read More »

यस्तो छ, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७४ को नौ महिनासम्मको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक परिदृश्य  १. केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४ मा देशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ६.९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ …

Read More »

सुधारतिर २०७३ को अर्थतन्त्र : केके भए आर्थिक सुधार (रिपोर्टसहित)

यज्ञ बञ्जाडे / मुलुकको आर्थिक वृद्धिदर गत वर्ष साढे २ दशकयताकै उच्च अवस्थामा पुग्नु वर्ष २०७३ ले दिएको उपहार हो । आकलन गरिएअनुसार नै आर्थिक क्रियाकलाप अघि बढे भने कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर साढे ६ प्रतिशतभन्दा बढी हुनेछ । यसअघि …

Read More »

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिती

समष्टिगत आर्थिक परिदृश्य  १. आर्थिक वर्ष २०७४ को ८ महिनासम्ममा उपलव्ध समष्टिगत आर्थिक तथा वित्तीय परिसूचकहरुलाई आधार मान्दा नेपाली अर्थतन्त्रको परिदृष्य मिश्रित रहने देखिएको छ । आर्थिक वृद्धि प्रक्षेपित मार्गमा र मुद्रास्फीति प्रक्षेपित भन्दा न्यून रही समष्टिगत आर्थिक परिदृष्य सकारात्मक …

Read More »

न्यून व्याज र बेष्ट मोडेल : ‘बैदेशिक रोजगार बचपत्र’

वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो । यद्यपी पाँच उपकरणको तुलनामा यस्तो बचतपत्रमा खासै धेरै मानिसहरुको आकर्षण बढ्न सकेको छैन । वैदेशिक रोजगार बचतपत्र पनि अहिलेसम्म निकै न्यूनमात्रामा निष्काशन गरिएको …

Read More »

पैसाको कथा : बस्तु विनिमय, सिक्का, कागजी नोट र प्रविधिको युग

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत …

Read More »

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७४ को सात महिनासम्मको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक परिदृश्य  १) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिहरुमा सुधार देखिएको छ ।  २) उपलब्ध पछिल्ला तथ्याङ्कहरुलाई आधार मान्दा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको …

Read More »

आर्थिक वर्ष २०७४ को मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षा (सारांश) 

पृष्ठभूमि  १. न्यून आर्थिक वृद्धि, मुद्रास्फीतिको उच्च दवाव तथा सेयर बजार एवम् घरजग्गा कारोबारमा आएको उल्लेख्य विस्तारको पृष्ठभूमिमा आर्थिक वर्ष २०७४ को मौद्रिक नीति २०७३ असार ३० गते सार्वजनिक गरिएको थियो ।  २. नेपाल सरकारको बजेट वक्तव्यमा उल्लिखित आर्थिक वृद्धिदर …

Read More »

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७३/७४ को छ महिनासम्मको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक परिदृश्य  १. समष्टिगत आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्र सबलउन्मुख रहेको औंल्याएका छन् । उदाहरणको लागि उर्जा आपूर्तिमा भएको सुधार र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा आएको सहजताले उद्योग क्षेत्रको क्षमता उपयोग बढने देखिएको छ …

Read More »

आर्थिक वर्ष २०७३/७४ को पहिलो पाँच महिनामा यस्तो रह्यो देशको आर्थिक तथा वित्तीय स्थिति

समष्टिगत आर्थिक परिदृश्य  १. आर्थिक वर्ष २०७४ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धि लक्ष्य अनुरुप रहने देखिएकोछ  । अनुकूल मौसम, उर्जा आपूर्तिमा सुधार, पुनरनिर्माण कार्यमा तिव्रताको अपेक्षा तथा दिगो विप्रेषण आप्रवाह वृद्धि सुधारोन्मुख आर्थिक परिदृश्यका आधारका रुपमा रहेका छन् …

Read More »

संसदबाट पारित बाफियाका सबल पक्षहरु (समाचार टिप्पणी)

नवराज कुँवर– बाफिया विधेयक एकताका निकै विवादित बन्यो । यसलाई विवादित बनाउन केही सांसदहरुको स्वार्थ प्रमुख ‘झिर’ थियो । बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्ष समेत रहेका केही सांसदहरुले आफु अनुकुल संशोधन गरेपछि संसदमा टेबुल भएको बाफिया विधेयक अस्विकृत …

Read More »

आर्थिक वर्ष २०७४ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा

पृष्ठभूमि नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरे बमोजिम यस बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति र आर्थिक वर्ष २०६१/६२ देखि त्यसको अद्र्ध–वार्षिक समीक्षा प्रतिवेदन समेत सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनका बारेमा त्रैमासिक …

Read More »

‘बाफिया’मा के छ ? हेर्नुस ८ बुँदामा

२०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (वाफिया) लाई संसदको अर्थ समितिले टुंगो लगाएको छ । जसबाट पारित भएका महत्वपूर्ण ८ बुँदालाई यहाँ उल्लेख गरिएको छ ।  1- बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा …

Read More »

कस्तो रह्यो आर्थिक वर्ष ०७२/७३ को पुँजी बजार ? हेर्नुस्, धितोपत्र बोर्डको समीक्षा

नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा पुँजी बजारमा भएका गतिविधिको समीक्षा गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा नेपालको धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा महत्वपूर्ण सुधारहरु भएका छन् । गत आर्थिक वर्षमा बजारका विभिन्न परिसूचकहरू ओरालो लागेको भएतापनि समीक्षा वर्षमा …

Read More »