कौडी के हो ? कस्तो कौडी कति मूल्यवान् ?

कौडीका अस्तित्व कहिलेदेखि छ भन्ने कुरा यकिनन भन्न मुस्किल छ । तर प्राचीन कालदेखि नै यो मानव जीवनको धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ । यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने […]


विगत ५ वर्षमा बैंकिङ क्षेत्रमा के-के भए ? हेरौ बिगतका प्रमुख बैंकिङ गतिविधिहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा बिगत ५ वर्षमा ठुल उतारचढाव आएको देखिन्छ । यसैक्रममा बैंकिङ खबरले विगत ५ वर्षमा बैंकिङ क्षेत्रमा के के भए भनेर मुख्य विषयवस्तुलाई समेटेर रीपोर्ट तयार गरेको छ । हेरौ २०७२ देखि २०७७ सम्म भएका मुख्य बैंकिङ गतिविधि : २०७२ सालका टप बैंकिङ घटनाहरु बिनाशकारी भूकम्पसहित सुरु भएको वर्ष २०७२ मा […]


अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध : एक सिक्काका दुई पाटा

बैंकिङ खबर ।  बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा […]


नेपाली बैंकिङका पाँच आयामहरु :

आरपी पौडेल बैंकिङ खबर / ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै […]


नेपाल राष्ट्र बैंकको एकीकृत नयाँ निर्देशीका (संशोधित) पूर्ण पाठसहित

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशीका जारी गरेको छ । यो निर्देशीकापछि बैंकवित्तले कर्जा अवधिभर व्यबजदर एउटै कायम गर्नुपर्नेछ । बैंकवित्तले केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ एकीकृत निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन […]


नयाँ मौद्रिक नीति : (पूर्ण पाठ सहित)

बैंकिङ खबर । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ । राष्ट्र बैंकले ७ प्रतिशतभित्र मूल्य बृद्धि कायम गर्ने गरी चालु बर्षको बजेटलाई […]


कुन-कुन क्षेत्रमा कति बजेट ? (आ.व. ७७/७८ को बजेट, पूर्ण पाठसहित)

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट घोषणा गरेका छन् । जसमा पुँजीगत बजेट २३ प्रतिशत र वित्तीय व्यबस्थापन बजेट ११ प्रतिशत रहेको छ भने अरु सबै चालु खर्च अन्तरगत रहेको छ ।चालु आवको बजेट १५ […]


नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा १ सय ३८ बुँदे बक्तव्य जारी (पूर्ण पाठ सहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ६४ बर्ष पुरा गरी ६५ बर्ष प्रवेशका अबसरमा १ सय ३८ बुँदे बक्तव्य जारी गर्नुभएको छ । गभर्नर अधिकारीले हालसम्मको आर्थिक समिक्षालाई आफ्नो बक्ताव्यमा समावेश गरी देशको आर्थिक विकासमा राष्ट्र बैंक वित्तीय साधन परिचालनमार्फत आर्थिक क्रियाकलाप विस्तारमा टेवा पुर्याउन सक्षम रहने बताउनुभएको छ । […]


नेपाल राष्ट्र बैंकको तिनमहिने सहुलियत घोषणा : (सर्कुलर पत्रसहित)

  बैंकिङ खबर । कोरोना संक्रमण र यसको असरले परेको असहजतालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार नयाँ सर्कुलर जारी गरेको छ । उक्त सर्कुलरमा चैत मसान्तसम्म बुझाउनु पर्ने साँवा वा व्याज असार मसान्तसम्म बुझाउदा हुने कुरा उल्लेख गरिएको छ । प्रस्तुत छ राष्ट्र बैंकको सर्कुलर जस्ताको तस्तै ।  


रेमिट्यान्स घट्यो, शोधानान्तर बचतमा : यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित रहेको देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ । त्यस्तै, विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको […]