‘मौद्रिक नीति आउनु अघि नै मर्जर प्रतिवद्धता सम्भव छैन’-ज्ञानेन्द्रप्रसाद ढुङ्गाना

बैंकिङ खबर । ‘बिग मर्जर’ को बिषय पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र प्रमुख चर्चाको विषय बनेको छ । नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति बैंक मर्जरलाई प्राथमिकतामा राखेर नै नीति सार्वजानिक गर्ने तयारी गरेको जनाउ गरिसकेको छ । असार अन्तिम साता मौद्रिक नीति सार्वजानिक हुने निश्चित भइसकेको छ । यसैबीच, मौद्रिक […]


लघुवित्तको संख्या धेरै भयो, बिग मर्जर यो क्षेत्रमा आवश्यक छ– प्रकाशराज शर्मा

बैंकिङ खबर । नेपालको बैंक तथा वित्तीय क्षेत्र शुरुवाती समयबाट नै केही न केही समस्याले ग्रसित छ । समस्या ग्रस्त वित्तीय क्षेत्रमा पछिल्लो समय लघुवित्त क्षेत्र भने सुधारोन्मुख अवस्थामा छ । लघुवित्त संस्थाहरुले स्वत सुधारको बाटो पहिलाएका भएता पनि केहि समस्याहरु यस क्षेत्रमा पनि रहेका छन् । ग्रमिण भेगका जनतालाई वित्तीय सेवासंगै दुर्गम क्षेत्रहरुमा वित्तीय […]


बीमा पोलीसीहरु सबैले बुझ्ने बनाउनुपर्छ : भोजराज शर्मा, बीमा विज्ञ

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । जसको कारण भनेको अनिवार्य बीमा हो । सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र […]


महालक्ष्मी लाईफका सिईओ भन्छन् “हामी बीमा हैन विश्वास बिक्री गछौं”

नेपालमा बीमाको सुरुवात भएको सात दशक भन्दा लामो समय भइसकेको छ । बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि बीमाको पहुुँच खासै विस्तार हुन सकेको छैन् । अधिकांश मानिसलाई बीमाको बारेमा जानकारी नै छैन भने केही मानिसहरुले पनि बीमालाई खासै रुचाएको देखिदैन । नेपनलमा बीमा गर्नेको संख्या न्यून मात्रै रहेको छ । बीमा गर्नेहरुमा पनि […]


‘वित्तीय साक्षरता विकासमा लघुवित्तले खेलेको भूमिकालाई बिर्सनु हुँदैन’: रामबहादुर यादव

बैंकिङ खबर । अहिले लघुवित्त वित्तीयसंस्थाको स्तरउन्नतीको चर्चा चलिरहेको छ । सेवा मुलक संस्थाको रुपमा विकास हुनुपर्ने लघुवित्त क्षेत्र नाफामुलक क्षेत्रको रुपमा विकास भइराखेको टिप्पणिपनि हुने गरेको छ । नेपालमा लघुवित्तले गर्ने काम, कार्यक्षेत्र र वित्तीय साक्षरताका विषयमा निभाएको भूमिकामा आधारीत रहेर बैंकिङ खबरले नेपाल माईक्रोफाइनान्स बैंकर्स एसोसियसनका सचिब तथा नेशनल माईक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख […]


“नियामक निकायहरुको नकारात्मक टिप्पणीले लगानीकर्ता निराश बन्दा बजार प्रभावित” हरिश दाहाल

पछिल्लो केहीदिन यता शेयर बजारमा केही सकारात्मक प्रभाव परेको देखिएको छ । परिसूचक केही बढेको छ । घट्दो बजारमा करेक्सनको रुपमा लिने या बजारले रुप परिवर्तन गरेको रुपमा लिने भन्ने विषयमा अझै लगानीकर्ता विश्वस्त हुन सकेको देखिदैन् । यसै सन्दर्भमा शेयर लगानीकर्ता संघका सचिव हरिश दाहालसँग बैंकिङ खबरले गरेको कुराकानीः शेयर बजार लामो सयय देखी […]


महिलाहरु बैंकिङ क्षेत्रको नेतृत्वका लागि सक्षम छन् : अनुपमा खुन्जेली

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरु धेरै छन् । तर नेतृत्वमा बसेर काम गर्ने अवसर भने कमैले पाएका छन् । अहिले पनि केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरु कम देखिन्छन् । तर मेगा बैंक एउटा यस्तो बैंक छ जसको व्यस्थापन समुहको माथिल्लो दुई तहमा महिला कर्मचारी छन् । […]


“बजारको हल्ला जस्तो तरलताको अभाव विकास बैंकहरुमा छैन” प्रविण बस्नेत

बैंकिङ खबर। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव हुँदा पनि विकास बैंकहरुमा त्ययसको खासै प्रभाव परेको देखिदैन । वाणिज्य बैंकहरुले लगानीयोग्य पूँजीको अभाव भएर कर्जा लगानी गर्न सकेका छैनन् तर विकास बैंकहरुले भने धमाधम कर्जा लगानी गरिरहेका छन् । यसै सन्र्दभमा समग्र विकास बैंकहरुको अवस्था र कामना सेवा विकास बैंकको आगामी रणनीति लगायतका […]


“ब्याजदर निर्धारण बजारले गर्नुपर्छ, आन्दोलनले गर्दैन” डा. भट्ट

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वित्तीय क्षेत्रले पारेको प्रभावका बारेमा २ प्रकारको विश्लेषण हुँदै आएको छ । दुई तिहाई प्राप्त शक्तिशालि सरकारले जारी गरेको स्वेत पत्रका आधारमा सरकार सँगको अपेक्षा र त्यसले पारेको प्रभाबका बारेमा गहिराईसम्म पुगेर चर्चापरिचर्चा हुन थालेको छ । उत्पादन, ब्याजदर, नयाँ लगानी, निक्षेप लगायतका विषयलाई  हेर्दा चित्त बुझाउँन सक्ने अबस्था नरहेको जानकारहरुले […]


मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा उल्लेख भएका विषयले शेयर बजारमा सकारात्मक प्रभाव पार्छ – दिपेन्द्र बाँस्कोटा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट ब्याजदरमा नियन्त्रण गर्न खोजेको देखिन्छ । जसले गर्दा बैंकर्सहरुले पनि समिक्षामा उल्लेख भएका केही विषयहरु लागु भएमा बैंकको नाफामा उच्च गिरावट आउने बताइरहेका छन् । यसको प्रभाव शेयर बजारमा देखिने चर्चा समेत हुँदै आएको छ । त्यसैले हामीले ब्याजदरमा भएको परिवर्तन र बैंकको नाफामा अउन सक्ने गिरावटले शेयर […]