अन्तरवार्ता

‘वाणिज्य बैंक र विकास बैंकको स्प्रेड दर फरक हुनुपर्छ’ 

अहिले मुलुकका करिब ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । १० बर्षे सशस्त्र युद्धका क्रममा बैंकिङ पहुँच उकालो भन्दा पनि ओरालोतर्फ लागेको थियो । सशस्त्र युद्धका क्रममा धेरै बैंक शाखाहरु विस्थापित भएर हालसम्म पनि …

Read More »

बैंकले कृषिमा लगानी गर्नै पर्छ, पछि हट्न हुन्न

डा. तिलक रावल, पूर्व गभर्नर नेपाल राष्ट्र बैंकले भर्खरै ल्याएको आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिको बारेमा अहिले थुप्रै टिका–टिप्पणी भइरहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको धेरैले स्वागत गरेका छन् भने केही पक्षले असन्तुष्टि जनाएका छन् । मौद्रिक …

Read More »

‘पुँजी नपुर्याउने बैंकहरुलाई कारवाही हुन्छ’

मुलुक संघीय संरचनामा गएसँगै सरकारले घोषणा गरेका सात सय ४४ स्थानीय निकायमध्ये आधाभन्दा बढी निकायहरुमा अहिलेसम्म बैंकका शाखा पुग्न सकेका छैनन् । नेपाल सरकारले सबै स्थानीय निकायमा बैंक शाखा खोलिने आगामी आर्थिक बर्ष २०७४÷७५ को बजेटमा नै समावेश गरेको छ …

Read More »

‘एलआईसी नेपालको सेवा दुर्गम क्षेत्रसम्म’, डेपुटी जेनेरल मेनेजर अभिजित घोषसँगको अन्तर्वार्ता

सन् २०१५ को अक्टोबर महिनादेखि काठमाडौँस्थित लाइफ इन्स्योरेन्स कम्पनिको डेपुटी जेनेरल मेनेजरको रुपमा कार्यरत अभिजित घोषसँग बीमासम्बन्धि २५ वर्षे अनुभव छ । उनले एलआईसी अफ इन्डियाको आईटी क्षेत्रमा लामो समय काम गरेपछि कलकत्तामा सोही कम्पनीको मार्केटिङको जिम्मेवारी सम्हाले । जसपश्चात् …

Read More »

मनास्लु र ओम डेभलपमेन्ट बैंक गाभिए (ओम डेभलपमेन्ट बैंकका सीईओको अन्तरवार्तासहित)

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड र गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेडले आज असार २ गते शुक्रबारबाट संयुक्त कारोबार गर्दैछन् । राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जरपछि अझै ठुलो विकास बैंकको रुपमा अझ …

Read More »

‘नबुझि लगानी गर्दा सेयरमा जोखिम बढ्छ’

परिष्ठनाथ पौड्याल नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । पूँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न, धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमय कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम, कारबाहीलाई …

Read More »

‘२ प्रतिशतको सिलिङ सेल्फले अस्वस्थ प्रतिष्पर्धा बढेको छ’ (जनउत्थान लघुवित्तका सिइओसँगको अन्तरवार्ता)

श्रीराम पोखे्रल जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वुटवलमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त विकास बैंकले कञ्चनपुर देखी पर्सा सम्मका १० वटा जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिदै आइरहेको छ । लघुवित्तहरु मध्ये अलि फरक किसिमको …

Read More »

‘पुनर्बीमा मार्फत विदेशी मुद्रा भित्राएका छौँ’ : नेपाल पुनर्बीमा कम्पनीका सिइओ भण्डारीसँगको अन्तरवार्ता

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी हुन् । ९ बर्ष राष्ट्रिय बीमा संस्थान तथा २६ बर्ष नेशनल लाइफ इन्स्योरेन्समा सेकेण्ड म्यानको रुपमा काम गरेका भण्डारी २०७२ साल साउन महिनादेखि नेपालको एक मात्र पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा …

Read More »

‘हरेक नेपालीहरु स्वरोजगार बन्नुपर्छ’

बलराम पौडेल आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त आइएलएफसिओ माइक्रोफाइनान्स राष्ट्रिय स्तरको माइक्रोफाइनान्स हो । यस लघुवित्तले हाल १२ वटा शाखा मार्फत सेवा दिँदै आइरहेको छ । शाखा विस्तारको …

Read More »

‘बझाङदेखि अछामसम्मका ७ जिल्लामा बैंकिङ पहुँच अति न्यून छ’

विश्रुत थापा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक हुन् । उनकै नेतृत्वमा रहेको यस शाखाले सुदूरपश्चिम अर्थात नयाँ संरचनाअनुसार प्रदेशन नं. सातअन्तर्गत नौ जिल्लाका बैंक तथा वित्तीय संस्थाका गतिविधिलाई हेरिरहेको छ । नेपालका अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिम हरेक क्षेत्रमा …

Read More »

‘उद्यमी बन्नुछ भने ‘बैंकिङ एक्स्पो’मा आउनुस्’

शुक्रबारदेखि राजधानीमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । नेपालमै पहिलो पटक आयोजना भएको बैंकिङ एक्स्पोले बैंक, …

Read More »

‘लघुवित्तमाथिको ब्याजदर क्याप हटाइयोस्’ वोमी माइक्रोफाइनान्सका सीईओसँगको अन्तरवार्ता

प्रमेश आचार्य वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड महिलाहरुबाट प्रवद्र्धित लघुवित्त वित्तीय संस्था हो । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरी अवकाश प्राप्त महिलाहरुबाट सानो पूँजीमा स्थापना गरिएको यस …

Read More »

‘राष्ट्र बैंकले नियमन नगर्ने हो भने लघुवित्तको भविष्य अन्धकारमय हुन्छ’

मिन बहादुर बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सुदुरपश्चिमको डोटी स्थायी घर भएका बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकमा प्रवेश गरेसँगै बैंकका धेरै पक्षहरु सुधार भएका छन् । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट …

Read More »

‘विपन्न बर्गमाथि लघुवित्तको योगदान ठुलो छ’ (समीट माइक्रोफाइनान्सका सिइओसँगको अन्तरवार्ता)

देवेन्द्र बहादुर बस्नेत समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक कम्पनीको रुपमा वि.सं. २०६५ मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई  २०६६ साल जेष्ठ ६ गते …

Read More »

‘पुँजी वृद्धिले बीमा कम्पनीहरु बलियो बन्नेछन्’ 

बीमा समितिले हालैमात्र बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि निर्देशन दिएको छ । आधा दशकपछि पुँजी वृद्धिका लागि निर्देशन पाएका अधिकांश बीमा कम्पनीहरुले पनि बीमा समितिको निर्देशन स्वागतयोग्य भएको बताएका छन् । यद्यपी बीमा समितिको यो निर्देशन सबै बीमा कम्पनीका लागि …

Read More »