‘सबै किसिमका लघुवित्तकाे नियमन एउटै हुनुपर्छ’

रामहरि दाहाल सिइओ, मेरो माइक्रोफाइनान्स एवं उपाध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा बढी भइसकेको छ । यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिएपनि लघुवित्त कार्यक्रम मात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ । गरिब समूहको आर्थिक स्तर उकास्न, लैंगिक अन्तर कम गर्न, महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्नु र […]


‘अहिलेको अवस्थामा बैंकहरु नाफामुखी नभएर ऋणीप्रति उदार देखिनुपर्छ’

दिनेश श्रेष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कोरोनाका कारण आक्रान्त बनेको नीजि क्षेत्र विस्तारै लयमा फर्कदै छ । यहि बीचमा नयाँ सरकार बजेट संशोधन गरेर थप राहतका कार्यक्रम ल्याउने तरखरमा छ । यस्तै मौद्रिक नीति पनि आउने तयारीमा छ । यसैबीच हामीले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसँग सरकारले बजेटमार्फत ल्याउने राहत प्याकेज र […]


‘नगद कारोबार नगरौं, डिजिटल भुक्तानी असल नागरिकको दायित्व हो’

भुवन कँडेल कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा विगत ५/७ वर्ष अगाडिदेखि नै विभिन्न नीतिहरु तर्जुमा गर्दै आएको छ । राष्ट्र बैंकले यस बीचमा विभिन्न पोलिसीका पेपरहरु पनि तर्जुमा गरेको छ । ‘भुक्तानी तथा फछ्र्योट ऐन २०७५’ तर्जुमा भएर आइसकेपछि पुन : ‘भुक्तानी तथा फछ्र्योट नियमावली २०७७’ समेत आइसकेको छ । […]


‘नेपाल फाइनान्स अब आफ्नो क्षेत्रभित्र रहेर आक्रमक रुपमा अगाडी बढ्नेछ’

उद्धवराज थपलिया  सीइओ, नेपाल फाइनान्स लि. पछिल्लो समय ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु पनि मर्जर हुने क्रम बढ्दै गएको छ । फलस्वरुप फाइनान्स कम्पनीहरु घट्दै गएका छन् । अर्कोतर्फ यसरी फाइनान्स कम्पनीहरु मर्जरमा जाँदा उनीहरु बजदुत र अब्बल बन्दै पनि गएका छन् । नेपाल राष्ट्र बैैंकको पूँजी वृद्धिको योजना अघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए […]


‘उद्योग व्यवसाय कमजोर हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ’

देवकुमार ढकाल, प्रवक्ता, नेपाल राष्ट्र बैंक  कोरोनाको दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार संक्रमित भएका छन् भने कतिको मृत्यु समेत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार गरि १९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर […]


अहिलेको अबस्था लम्बियो भने कर्जा असुलिमा समस्या पर्ने देखिन्छ

शुभाष घिमिरे अन्य प्रदेशमा जस्तै सुदुरपश्चिममा पनि कोरोना भाइरसको संक्रमण छ । कोरोनाको दोस्रो लहरबाट यहाँ संक्रमित हुनेहरु धेरै नै छन् ।अझ विशेषगरी भारतसँग जोडीएको नाका भएका हिसावले पनि यस क्षेत्रलाई हरेकले संक्रमणको जोखिमका दृष्टिले हेरेका छन् । अन्य क्षेत्रजस्तै सुदुरपश्चिमको बैंक तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । तथापी हामीले सेवा रोकेका छैनौं […]


अहिले चेकभन्दा विद्युतीय कारोबार संख्या बढी छ : सिइओ, नेपाल क्लियरिङ हाउस

नीलेश मान सिंह प्रधान सिइओ, नेपाल क्लियरिङ हाउस नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा सञ्चालित इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) संस्था हो । ८ पुस २०६५ मा स्थापित यस संस्थामा राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू, फाइनान्स कम्पनीहरूको हिस्सेदारी छ । सुरुमा चेक क्लियरिङबाट सेवा प्रारम्भ गरेको एनसिएचएलले हाल आइपिएस, […]


‘मोबाइल र इन्टरनेट विना पनि गाउँमा डिजिटलाइजेसन सम्भव बनाउँदै छौँ’

युवराज थापा सिइओ नेपाल फिनसफ्ट कम्पनी लिमिटेड (Nepal Finsoft Company Ltd.) नेपाल फिनसफ्ट कम्पनी लिमिटेडले विगत लामो समयदेखि लघुवित्तहरूलाई आवश्यक टेक्नोलोजीहरू उपलब्ध गराउँदै आएको छ । लुघवित्तमा देखिएको कोर बैंकिङ समस्यालाई समाधान गर्ने उद्देश्यले यस कम्पनीको स्थापना भएको हो । कम्पनीको सिइओमा विगत चार वर्षदेखि युवराज थापा कार्यरत हुनुहुन्छ । आइटी फिल्डमा डिफ्रेन्ट सेग्मेन्टहरूमा २५ […]


‘वालेट अघि बढ्यो, बैंकिङ सर्भिस इनोभेटिभ हुन सकेन’

रघु नाथ भण्डारी, सिइओ, स्विफ्ट टेक्नोलोजी स्विफ्ट टेक्नोलोजी प्रालि सफ्टवेयर विकासको क्षेत्रमा करिब डेढ दशकदेखि निरन्तर काम गरिरहेको स्वदेशी कम्पनी हो । स्थापनाको करिब सात वर्षसम्म सबैभन्दा चुनौतीपूर्ण मानिने रेमिटेन्सको क्षेत्रमा गुणस्तरीय सफ्टवेयर उपलब्ध गराएर पहिचान बनाएको यो कम्पनी पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रलाई पूर्ण डिजिटाइज्ड गर्ने उद्देश्यले काम गरिरहेको छ । बैंकका सेवालाई अटोमेसन […]


खातामा पैसा भए मात्र चेक काट्नुस् : सिआइबी प्रवक्ता पन्त

  वित्तीय कारोबारमा डिजिटल भुक्तानी अभियान चलिरहँदा बैंक तथा वित्तीय कम्पनीहरूमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना पनि अझै रोकिएका छैनन् । खातामा पर्याप्त रकम नभएको जानी–जानी वा कतिपय अवस्थामा त्यसको जानकारी नभएर पनि खातामा मौज्दात रकमभन्दा बढीको भुक्तानी आदेश चेकमार्फत दिने प्रवृत्तिले बैंकिङ कसुरका घटना बढाइरहेको छ । यस्ता समस्या लिएर पीडित पक्ष प्रहरी […]