बैंकिङ नीति ‘पिपुल फ्रेन्ड्ली’ हुनुपर्छ

नेपालमा अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र विकसित भएको भन्छि । तर, अझै पनि अधिकांश सर्वसाधारण वित्तीय पहुँचबाहिर हुनु र वित्तीय साक्षरता अभिवृद्धि हुनु नसक्नु विडम्बनापूर्ण छ । वित्तीय स्थायित्व कायम हुन सकेको छैन । यसैबीच, नेपालको बैंकिङ अवस्थालाई अर्थतन्त्र एवम् विकाससँग जोडेर बैंकिङ खबर डटकमका लागि सहकर्मी विजय पराजुलीले बैंकिङ विज्ञ डा. कृष्णबहादुर कुँवरसँग  गरेको कुराकानीको सम्पादित […]


अभिकर्तालाई बीमा कम्पनीले सक्षम बनाउन नसकेका कारण बीमा पहुँच बढ्न सकेन

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्, प्रकाश विक्रम खत्री । बीमाले मानिसहरुलाई त्रासबाट मुक्त गराई सुखी जीवन विताउन सहयोग गर्ने भएकाले बीमा गर्नैपर्ने उनको धारणा छ । स्थापनाको नौ महिनाभित्र नै ५० जिल्लामा ६६ शाखा विस्तार गरेर राम्रो सफलता हात पारेको ज्योति लाइफ इन्स्योरेन्सले आगामी दिनमा शाखा विस्तारलाई अझै तीव्रता दिने खत्री […]


‘विकास बैंकमा लगानीयोग्य पुँजीको समस्या छैन’

ज्योति विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । उत्पादनशील क्षेत्रका लगानी, शाखा विस्तार लगायतमा नियमनकारी निकायको निर्देशनभित्र रहेर अघि बढी रहेको बैंकले चुक्तापुँजी पनि निर्धारित समयभित्र नै पुर्याएको थियो । यसैबीच, ज्योति विकास बैंकका नयाँ योजना एवम् समग्र विकास बैंकहरुको अवस्था समेतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले ज्योति […]


बीमा कम्पनी थपिएर व्यवसायमा असर पर्दैन

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । जोखिम परेको अन्तिम अवस्थामा मात्रै बीमाको आवश्यकता महशूस गर्ने र जोखिम कम हुनेवित्तीकै विर्सिने नेपालीहरुको प्रवृत्तिका कारण बीमाको पहुँच विस्तार हुन नसकेको युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । बीमाको पहुँच विस्तार हुन नसक्नुमा […]


दुर्गम भेगलाई ध्यानमा राखेर लघुवित्त कार्यक्रम सञ्चालन गर्नुपर्छ

लघुवित्त वित्तीय संस्थाहरुले दुर्गम भेगसम्म पुगी विपन्न वर्गका मानिसलाई ससानो कर्जा उपलब्ध गराएर उद्यमी बनाइरहेका छन् । गाउँगाउँमा गएर गरीब वर्गको जीवनस्तर उकास्न लघुवित्त क्षेत्रले ठूलो भूमिका खेलिरहेको छ । कर्जा मात्र नभएर व्यवसायी तालिम समेत दिएर थुप्रै उद्यमीहरुको उत्पादन लघुवित्तहरुले गरिरहेका छन् । यसैबीच, लघुवित्त र उद्यमशीलता, लघुवित्त क्षेत्रका समस्या लगायतका विषयमा केन्द्रीत रहेर […]


पूर्वाधार विकासमा इन्फ्रास्ट्रक्चर बैंक महत्वपूर्ण हुनेछ 

डा. विनोद आत्रेय इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । छिटै संचालनमा आउने क्रममा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा इमर्जिङ्ग नेपालको पनि लगानी गरेको छ । सरकारको समेत लगानी रहेको यो बैंकले राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ । नोभेम्बरसम्ममा आवश्यक सबै प्रक्रिया पूरा गरी सञ्चालन अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिनका लागि तीव्र तयारी […]


नागरिक गरीबीबाट मुक्त नभएसम्म  वित्तीय साक्षरता बढ्दैन

नेपाल राष्ट्र बैंकले वित्तीय सबलीकरणका लागि भन्दै हरेक वर्षको मौद्रिक नीतिमार्फत नयाँ नयाँ व्यवस्था गर्दै आइरहेको छ । पुँजीवृद्धि, मर्जर, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि लगायतका व्यवस्थामार्फत वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने प्रयास केन्द्रीय बैंकले गरिरहेको छ । त्यस्तै, वित्तीय पहुँच विस्तारमा पनि राष्ट्र बैंकले जोड दिइरहेको छ । तर, अधिकांश स्थानीय तहमा बैंक पुगे […]


सहकारीमा प्रविधिको विकास हुनुपर्छ

बैंक तथा वित्तीय संस्थाहरु प्रविधिमा प्रतिपर्धात्मक तवरले अगाडी बढिरहेको बेला सहकारी संस्थाहरुले पनि प्रविधिको प्रयोगतर्फ सोचेका पनि छैनन् । सहकारी विभागले त सहकारी संस्थाह रुमा प्रविधिको खासै अ आवश्यकता नपर्ने समेत जनाएको छ । सहकारीका सदस्यहरु थोरै हुने भएकाले प्रविधिको आवश्यकता नपर्ने विभागको तर्क छ । यता, प्रभु मेनेजमेन्टले भने सहकारी क्षेत्रलाई डिजिटलाइज गर्न जोड […]


विग मर्जरको आवश्यकता बैंकले ठुला परियोजनामा लगानी गर्न सकुन् भन्ने हो

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति आउँदैछ । मौद्रिक नीतिमा यसपाली नयाँ के आउँला भन्ने विषयमा विभिन्न तहमा छलफल भइरहेको छ । संघीयतापछिको पहिलो मौद्रिक नीति आउन लागेको छ । यसकारण पनि राष्ट्र बैंकलाई चुनौति थपिएको छ । त्यसमाथि, बैंकिङ क्षेत्रमा तरलता र व्याजदरको समस्याले विकाराल रुप लिँदै गइरहेको छ । यता, मूल्यवृद्धिलाई व्यवस्थापन गर्नु […]


राष्ट्र बैंकले व्याजदर व्यवस्थापन  प्राथमिकतामा राख्नुपर्छ

आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने क्रममा छन् । केही दिनमा नै आउन लागेको मौद्रिक नीतिका लागि सरोकारवालाहरुले आआफ्नै किसिमका सल्लाह र सुझावहरु दिएका छन् । अहिले बैंकिङ क्षेत्रमा व्याजदरको समस्याले विकराल रुप लिइरहेको छ । यसबाहेक पनि थुप्रै पक्षहरु छन्, जुन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने हुन्छ । यसैबीच, मौद्रिक नीतिमा समेटिनुपर्ने विषयहरुका […]