कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ विश्व बैंकको आह्वानमा यस वर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर’ भन्ने नारासहित ग्लोबल मनि विकको रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ । यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङको उपस्थितिमा बैंकको कोशी प्रदेशको कार्यालयको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा […]


ग्लोबल आईएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा समझदारी

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार […]


विकास बैंकको खराब कर्जा बढ्दो, कुनकाे कति ?

बैंकिङ खबर/ विकास बैंकहरूकाे खराब कर्जा ह्वात्तै बढेकाे छ । विकास बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा अनुपात नारायणी डेभलपमेन्ट बैंकको रहेको छ । राष्ट्र बैंकले प्रकाशन गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकको सबैभन्दा बढी खराब कर्जा रहेको हो । बैंकको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्ममा […]


देशभर साक्षरता कार्यक्रम गरेर एभरेस्ट बैंकले मनायो ‘ग्लोबल मनी विक’

बैंकिङ खबर/ एभरेस्ट बैंकले देशैभर विभिन्न साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ। बैंकले राष्ट बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि यही ५ गतेदेखि सप्ताहव्यापी अभियानअन्तर्गत उक्त कार्यक्रम गरेको हो। कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण […]


‘ग्लोबल मनी विक’मा राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन्। ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। यही चैत ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विकअन्तर्गत […]


कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

बैंकिङ खबर/अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सक्ने भएका छन् । हालसम्म यो सेवा लिनका लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था भएकोमा अब भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब […]


सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

बैंकिङ खबर/ सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको […]


ग्रामीण विकास लघुवित्त संस्थाद्वारा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन भएको छ । संस्थाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरुको पहिचान गरी विभिन्न शाखा कार्यालयहरुको संयोजनमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।     नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा देशभर ग्लोबल मनि […]


फेरि अर्को सहकारी समस्याग्रस्त घोषणा

बैंकिङ खबर/ सरकारले फेरि अर्को एउटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गौतमश्री सहकारीमाथि सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको हो। सहकारी विभागको सिफारिसमा गौतमश्री […]


३९ अर्बले बढ्यो नगद प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ […]