"> ठगीको उजुरी परेपछि ‘दराज’माथि छानविन सुरु – Banking-Khabar

ठगीको उजुरी परेपछि ‘दराज’माथि छानविन सुरु

बैंकिङ खबर । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको आरोप परेपछि बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छानविन सुरु गरेको छ । एउटा समान अर्डर गरेकोमा अर्कै डेलिभर गरेको भन्दै गत साता विभागमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.