डुइङ बिजनेश रिपोर्टमा नेपालमा नेपालको छलाङ, १६ स्थान उक्लियो

बैंकिङ खबर । विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ । नेपाल १० सुचाकंमा ५ वटामा सुधार गरेको छ भने ३ वटामा स्थान तल झरेको छ र २ वटा सूचकमा स्थिर रहेको छ ।

डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरुका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.