तीन वटा लघुवित्तमा ठूलो संख्यामा रोजगारीको अवसर

बैंकिङ खबर । तीन वटा लघुवित्तमा ठूलो संख्यामा रोजगारी खुलेको छ । अभियान लघुवत्त, स्वस्तिक लघुवित्त र आरएसडीसी लघुवित्तले विभिन्न पदका लागि भ्याकेन्सी खुलाएका छन् ।

स्वस्तिक लघुवित्तले जुनियर एसिस्टेन्ट प्रशिक्षार्थी, मेनेजमेन्ट प्रशिक्षार्थी, अफिसर र एक जना डेपुटी सीईओ मागेको छ । आवेदन दिने म्याद असोज २० गतेसम्म छ ।

 

अभियान लघुवित्तले विभागीय प्रमुख र सहायक श्रेणीका विभिन्न पदमा ६६ जना कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद असोज २४ गतेसम्म छ ।

 

आरएसडीसी लघुवित्तले एक जना एसिस्टेन्ट मेनेजर मेनेजर सिनियर मेनेजर, फाइनान्स डिपार्टका लागि एक जना सिनियर मेनेजर, आईटीका लागि एसिस्टेन्ट सिनियर एसिस्टेन्ट र एक जना जुनियर एसिस्टेन्ट एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद असोज १६ गतेसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.