February 7th, 2019

लुम्बिनी विकास बैंकमा रोजगारी खुल्यो

बैंकिङ खबर । लुम्बिीनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेशनसिप अफिसर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्र र उपत्यकाबाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्वेद्धारले विज्ञापन प्रकाशित मितिले फागुन ८ गतेसम्म आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ। थप जनाकारीको लागि यो http://www.lumbinibikasbank.com/navigation/career लिंकमा क्लिीक गर्नुहोस्


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]